News Griha :: न्यूजगृह
विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा
विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा गत १७ फागुनमा प्रदेश सभा बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्। 
कस्तो रहनेछ शनिबारको मौसम ?
कस्तो रहनेछ शनिबारको मौसम ? हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव छ। 
प्रतिनिधि सभा बैठक शनिबार 
प्रतिनिधि सभा बैठक शनिबार  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेको प्रश्नको आज जवाफ दिने भएका छन् । 
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन सुरु
लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन सुरु लुम्बिनी प्रदेश सभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । प्रदेश सभाको शुक्रबारको बैठकमा प्रदेश प्रमुख अमिक शेरचनबाट प्रदेश सभाको अधिवेशन आह्वानसम्बन्धी र मौजुदा मन्त्रिपरिषद् नियुक्ति र कार्य विभाजनसम्बन्धी प्राप्त पत्र सभामुख तुलाराम घर्ती मगरले पढेर सुनाए ।
हप्ता दिनभित्र वीरको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन
हप्ता दिनभित्र वीरको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस गर्ने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिएका छन् ।
बाँदरपीडीत धादिङका किसान मकैको बोटसहित आन्दोलनमा
बाँदरपीडीत धादिङका किसान मकैको बोटसहित आन्दोलनमा अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । अन्नपात फल लाग्ने बेला बाँदरले बर्सेनि नाश बनाउने क्रम झन् बढ्न थालेको किसानले बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक पक्राउ नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले शुक्रबार थप एक जनालाई पक्राउ गरेको छ ।
केपी ओलीका तीन दाबी
केपी ओलीका तीन दाबी उनले एमालेविरुद्ध संसद्मा आधारहीन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले संसद् अवरुद्ध गरिएको बताए । ‘संसद्मा बोलेका कुराको पुष्टि हुनुपर्‍यो । पुष्टि हुने सम्भावना छैन’, उनले भने ।
दिनभरिका खबर, न्यूजगृह समाचार
दिनभरिका खबर, न्यूजगृह समाचार
Weather Update