भक्तपुरको सूर्य विनायक नगरपालिकाअन्तर्गत चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार । असारमा धान रोप्नका लागि १० देखि २० जेठभित्र बीउ राख्ने गरिन्छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस