काम गर्ने तरिका नफेर्ने तर नतिजा फरक सोच्ने प्रवृत्ति पागलपन : सांसद श्रेष्ठ आइतबार, जेठ १४, २०८०
शक्तिमा रहेका दलहरूको चेत अझै खुलेन : सांसद खिमलाल देवकोटा आइतबार, जेठ १४, २०८० आइतबार संघीय संसद्को संयुक्त बैठक पेश भएको संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य देवकोटाले साना दल र राष्ट्रिय सभा प्रति अनुदार रहेको दाबी गरे ।

रेशम चौधरीलगायतलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय आइतबार, जेठ १४, २०८० सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले बन्दी जीवन बिताइरहेका विभिन्न व्यक्तिहरूलाई पनि आममाफी र कैद मिनाहा हुनेगरि सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन : मन्त्री शर्मा आइतबार, जेठ १४, २०८० उनले गणतन्त्रका उपलब्धीहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धीको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गरिन । त्यस्तै मन्त्री शर्माले राजनीतिक दलहरूले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताइन् ।

लगानी बोर्डको बैठक सुरु, आगामी आर्थिक वर्ष हुने अन्तराष्ट्रिय लगानी बारे छलफल आइतबार, जेठ १४, २०८० बिभिन्न अन्तराष्ट्रिय दातृ निकायबाट आगामी वर्ष आउने आर्थिक सहयोग, लगानीमा उनीहरूले गरेको प्रतिवद्धताका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ ।

भारत भ्रमण अघि प्रधानमन्त्री दाहालले पूर्व प्रधानमन्त्री तथा कुटनीतिज्ञसँग परामर्श गर्दै आइतबार, जेठ १४, २०८० छलफल सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा आइतबार दिउँसो दुई चरणमा हुनेछ । पहिलो चरणमा पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री, राजनीतिक दलका शीर्ष नेता सहभागि हुनेछ । छलफल २ बजेबाट सुरु हुनेछ । दोस्रो चरणको छलफल ३ः३० बजेटबाट सुरु हुनेछ ।

धनकुटामा गाँजर स्तम्भ आइतबार, जेठ १४, २०८०

मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्रीको भारत भ्रमण बैठकको मुख्य एजेन्डा आइतबार, जेठ १४, २०८०

मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले : पर्यटनमन्त्री किराती आइतबार, जेठ १४, २०८०

विराटनगरमा पहिचानवादीहरू विहानैदेखि प्रदर्शनमा, केही पक्राउ आइतबार, जेठ १४, २०८० पहिचानको आधारमा प्रदेश १ को नाम राख्नुपर्ने माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादीहरूले आइतबार बिहान विराटनगरमा प्रदर्शन गरेका छन् ।

संस्कृति जगेर्ना गर्न बाग्लुङमा धार्मिक पुस्तकालय स्थापना आइतबार, जेठ १४, २०८०

सप्तरी जिल्ला शिक्षक महासंघ आबद्ध घटक संस्थाको बैठकले के निर्णय गर्यो ? आइतबार, जेठ १४, २०८० नेपाल शिक्षक महासंघ सप्तरी जिल्ला अधिवेशन संयोजक मुकेशकुमार यादवको अध्यक्षतामा बैठक बसेको छ ।

जिल्ला प्रशासन सुनसरीले जारी गर्यो १२ हजार बढी नयाँ नागरिकता आइतबार, जेठ १४, २०८० जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ ।








