धनकुटा नगरपालिका–२ स्थित गाँजरको पकेट क्षेत्र भीरगाउँमा निर्मित गाँजरको स्तम्भ । संघीय सरकारको १० लाख र वडा कार्यालयको १० लाख गरी कुल २० लाखको लागतमा स्तम्भ निर्माण गरिएको वडाध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिए ।
तस्बिर : नारायणकुमार राई/रासस
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० १०:२०