News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई सांसद पन्तको प्रश्न : पञ्चेश्वर परियोजना कार्यन्वयनको विषय भारत भ्रमणको अजेन्डामा छ कि छैन् ? 

काठमाडौं— नेकपा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पञ्चेश्वर परियोजना कार्यन्वयनको विषय उनको भारत भ्रमणको अजेन्डामा छ कि छैन भनेर प्रश्न गरेका छन् । 

शनिबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री दिए दिएपछि पूरक प्रश्न सोध्ने क्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणका अजेन्डाबारे जिज्ञासा राखेका हुन् । 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २१:२४
Weather Update