News Griha :: न्यूजगृह
जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो १ बजे बैठक सुरु हुने बताइएको छ ।

बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ०७:०२
Weather Update