![टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस [फोटो फिचर]](https://newsgriha.com/uploads/posts/ganatantradiwas1685334528.jpg)
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस [फोटो फिचर] सोमबार, जेठ १५, २०८०

गोरखाका किसानलाई दुहुनो भैँसी वितरण, दूधमा आत्मनिर्भर बनाउने लक्ष्य सोमबार, जेठ १५, २०८०
जेलमुक्त भएलगत्तै रेशम मन्त्री क्वाटरमा सोमबार, जेठ १५, २०८० जेलमुक्त भएलगत्तै रेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठ चौधरी भेट्न पुल्चोकस्थित मन्त्री क्वाटर पुगेका छन् । ६ वर्षको कैद सजायपछि चौधरी सोमबार बिहान ७ः३० बजे जेलमुक्त भएका हुन् ।

प्रधानमन्त्रीद्वारा बालुवाटारमा तरकारी खेतीको शुभारम्भ सोमबार, जेठ १५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको सुरु गरेका छन् ।

संसदमा विद्यालय कर्मचारीका मागको पुनः चर्चा, सांसद रेखा यादव यसो भन्छिन् सोमबार, जेठ १५, २०८० जनता समाजवादी पार्टी (जसपा) की सांसद रेखा यादवले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीका माग बजेटमार्फत सम्बोधन गर्न पुनः सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

रेशम चौधरी जेलमुक्त सोमबार, जेठ १५, २०८०

गणतन्त्रको उपलब्धिलाई रक्षा गर्न सभामुख घिमिरेको अपिल सोमबार, जेठ १५, २०८०

गणतन्त्रको रक्षार्थ सबैले भूमिका निर्वाह गर्नुपर्छ : कांग्रेस सभापति देउवा सोमबार, जेठ १५, २०८० नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

गणतन्त्र शासन प्रणाली मात्र होइन : एमाले अध्यक्ष ओली सोमबार, जेठ १५, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसमा के भन्छन् उपराष्ट्रपति यादव ? सोमबार, जेठ १५, २०८० उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन् ।

बाँकेको नरैनापुरमा ११ घर जले सोमबार, जेठ १५, २०८० बाँकेको नरैनापुर गाउँपालिका–५ को जमुनहा गाउँमा सोमबार आगलागी भएको छ । आगलागीमा ११ घर र एउटा गोठ जलेर नष्ट भएको छ ।

लोकतन्त्रभित्रैबाट विकास सम्भव : प्रधानमन्त्री सोमबार, जेठ १५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन् ।









