News Griha :: न्यूजगृह
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस [फोटो फिचर]

काठमाडौं— टुँडिखेलमा १६औं गणतन्त्र दिवस मनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो ।

दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

उनीहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

तस्बिरहरू

ganatantra-diwas-nepal-tudikhel1685333577.jpg

ganatantra-diwas-ramchansdra1685334009.jpg

ganatantra-diwas1685333602.jpg

ganatantradiwas-nepal-newsgriha1685333636.jpg

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  ०९:५४
Weather Update