भेरी नगरपालिका–१ रिम्नाबाट खच्चडमा बालुवा बोकाएर जुरेलीतर्फ लगिँदै । सडकको पहुँच नभएका कारण पिपे–वडालेकमा निर्माण हुन थालेको पदमार्ग निर्माण गर्न खच्चडमा बालुवा बोकाएर लैजानुपरेको हो ।
तस्बिर : हेमन्त केसी/रासस
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८० २१:०२