सबै प्रकारका प्रोत्साहन भत्ता खारेज हुने

काठमाडौं— सरकारले आगामी आर्थिक वर्षको लागि सबै प्रकारका प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता लगायतका भत्ता खारेज गरेको छ ।
सोमबार संघीय संसद्मा सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण यो व्यवस्था हटाइने भएको बताएका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:३१