News Griha :: न्यूजगृह
उखु किसानको लागि ८० करोड बजेट विनियोजन

काठमाडौं— संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सोमबार (१५ जेठ)मा अर्थमन्त्री डा. प्रकाशरण महतले उखु किसानको लागि ८० करोड बजेट विनियोजन गरेका छन् ।

उखु खेतीको प्रवर्द्धन र जातिय विकासलाई प्राथमिकता राख्दै उनले सो बजेट छुट्याएको जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:३३
Weather Update