News Griha :: न्यूजगृह
लगानीकर्ताको लागि सबै सूचना उपलब्ध हुने गरि राष्ट्रिय पोर्टल तयार गरिने 

काठमाडौं—  सरकारले लगानीकर्ताको लागि सबै सूचना उपलब्ध हुने गरि राष्ट्रिय पोर्टल तयार गर्ने भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्मा आर्थिक बर्ष २०८०-८१ को बजेट पेश गर्दे पोर्टलमा लगानीका क्षेत्रहरू अवसर कानुनी तथा नीतिगत व्यवस्था प्रोत्साहन सम्बन्धी व्यवस्था तथा लगानी फिर्ताको व्यवस्था लगायतका सम्पूर्ण व्यवस्था गरिने बताए । 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:२१
Weather Update