News Griha :: न्यूजगृह
सरकारी निकायमा रहेका पुराना सवारी लिलामी गरिने

काठमाडौं— संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगबिहीन सवारी साधन लगायतका ६ महिनाभित्र लिलामी गरिने बताएका छन् ।  

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:५९
Weather Update