आगामी आर्थिक वर्षमा नयाँ भवन निर्माण नगरिने

काठमाडौं— संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अत्यावश्यक बाहेक नयाँ भवन निर्माण नगरिने बताएका छन् ।
सामानलगायत प्रशासनिक खर्चमा मितव्ययिता कायम गरिने आगामी आर्थिक वर्षको बजेटमा छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १६:५२