सुन र हिरासहित टीआईएबाट नेपाली मूलका अस्ट्रेलियन नागरिक पक्राउ आइतबार, असार ३१, २०८०

सुपर हेवा हाइड्रोपावरमा कार्यरत मजदुरको शव एक महिनापछि भेटियो आइतबार, असार ३१, २०८० आइतबार बिहान चैनपुर नगरपालिका– ४ मा एक पुरुषको शव फेला परेको तर पहिचान भने खुल्न नसेकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए ।

६ प्रतिशतले बढ्यो हवाई भाडा, भोलिबाट लागू हुने आइतबार, असार ३१, २०८० सरकारले लगाएको मूल्य अभिवृद्धि हालको भाडादरमै जोडिने संघले जनाएको छ। ‘वायुसेवा कम्पनीहरूले साउन १ गते देखी लागू हुनेगरि हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने,’ विज्ञप्तिमा भनिएको छ ।

राष्ट्रपति पौडेलद्वारा बजेट प्रमाणीकरण आइतबार, असार ३१, २०८० राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ । विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन कार्यालय अगाडि मेनपावर व्यवसायीको प्रदर्शन आइतबार, असार ३१, २०८० संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका देशमा जान लागेका कामदारहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले फर्काइरहेको भन्दै उनीहरूले आइतबार प्रदर्शन गरेका हुन् ।

न्यायाधीश नियुक्तिमा कठिनाइ भयो : प्रधानन्यायाधीश कार्की आइतबार, असार ३१, २०८० आइतबार सर्वोच्च अदालतमा सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न नसकिएको बताए ।

श्रमिकको न्यूनतम पारिश्रमीक २५ हजार पुर्याउन माग गर्दै ट्रेड युनियन कांग्रेसको प्रदर्शन आइतबार, असार ३१, २०८० हरेक दुई वर्षमा श्रमिकहरूको पारिश्रमीक बढाइने र सोही अनुसार काम अहिले अघि बढिरहे पनि सरकारलाई खबरदारी गर्न दबाबमूलक कार्यक्रम गरेको नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताए ।

बैंकहरुले निक्षेपको ब्याज दर तोके, कसको कति? आइतबार, असार ३१, २०८० सबैको एउटै ब्याज दर हुँदै आएकोमा साउनबाट फरकफरक देखिने भएको छ । यसअघि बैंकर्स संघले ब्याजदर तोक्थ्यो । केहीदिनअघि बैंकर्स संघले भद्र सहमतिका नाममा गर्दै आएको ब्याज दरको कार्टेलिङ खारेज भएको हो । कार्टेलिङ खारेजपछि आधाभन्दा बढी बैंकले ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन्। केही बैंकले भने बढाएका...

जी–२० मुलुकका अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन डा. महत भारत प्रस्थान आइतबार, असार ३१, २०८० भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारदेखि सुरु हुने बैठकमा भाग लिन अर्थमन्त्री महत आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

बढेर आयो डिजेलको मूल्य, पेट्रोलको घट्यो आइतबार, असार ३१, २०८० अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्य अनुसार निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।

दोस्रो मैत्रीपूर्ण महिला फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दै आइतबार, असार ३१, २०८० राष्ट्रिय महिला फुटबल टिमले बङ्गलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्दैछ । खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुनेछ । मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको नेपालले आइतबार साँझ सवा ५ बजे दोस्रो खेल खेल्न लागेको हो ।

नागरिकलाई छिटो र सहज रुपमा सरकारी सेवा उपलब्ध गराउनुपर्छ : मन्त्री श्रेष्ठ आइतबार, असार ३१, २०८० आइतबार सिंहदरबारमा भएको एक अन्तरक्रिया कार्यक्रममा उनले आन्तरिक रुपमा सरकारी सङ्गठनहरूलाई संस्थागत गरी सुदृढ बनाउने काम सरकारले गरिरहेको बताए ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले बढ्यो बजेट खर्च आइतबार, असार ३१, २०८० आर्थिक वर्ष २०७९/०८०को अन्तिम दिन आज (आइतबार) अन्तिमसम्म आइपुग्दा गत वर्षको तुलनामा एक खर्ब २८ अर्ब रुपैयाँ अर्थात १० प्रतिशतले बढी बजेट खर्च भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।









