बर्खामा सामान ढुवानी गर्ने प्रमुख साधान खच्चड, हिउँदमा कामविहीन आइतबार, असार ३१, २०८०

यस्तो छ आइतबार विदेशी मुद्राको विनिमय दर आइतबार, असार ३१, २०८० नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

किन जाँदैछन् परराष्ट्रमन्त्री साउद थाइल्याण्ड ? आइतबार, असार ३१, २०८० परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्याण्डको बैंकक प्रस्थान गर्दैछन् ।

गाउँपालिकाले ‘टचर’ दिएपछि १९ प्रअकाे राजीनामा आइतबार, असार ३१, २०८०

हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा पाँच जनाको मृत्यु आइतबार, असार ३१, २०८० भारतको उत्तरप्रदेशमा हाइटेन्सन लाइनमा छोइएर करेन्ट लाग्दा पाँच जनाको मृत्यु भएको छ ।

घोगा लाग्ने बेलाका मकैमा हावाहुरी र वर्षाले क्षति आइतबार, असार ३१, २०८०

एमालेको वहिष्कारबीच सुदूरपश्चिमको बजेट बहुमतले पारित आइतबार, असार ३१, २०८० सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।

आइतबार देशभर वर्षाको सम्भावना आइतबार, असार ३१, २०८०

आज बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची के छ ? आइतबार, असार ३१, २०८० बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक–२०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने, उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

मेयर बालेनले लेखे ‘कविता’– हामी जति बिकाउ भए पनि... आइतबार, असार ३१, २०८०

असार अन्तिम दिन यस्ताे छ तपाईंको राशिफल आइतबार, असार ३१, २०८०

एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबारसम्मका लागि स्थगित शनिबार, असार ३०, २०८० पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफलको क्रम जारी रहेकाले बैठक सोमबार बिहान पुनः बस्ने गरी स्थगित गरिएको उपमहासचिव डा विजय पौडेलले जानकारी दिए ।

सारुक आत्महत्या प्रकरण : 'मध्यरातमा सारुक र नम्रता मसानघाट गएर पूजा गरे' शनिबार, असार ३०, २०८० उनले फिल्मको सफलता अनि आर्थिक पक्षमा पनि राम्रो हुने भनेर दोलालघाट लगेको र मध्यरात १२ बजे काभ्रेको दोलालघाटस्थित मसानघाटमा गएर पूजा गरेको स्वीकार गरेका हुन्।









