नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष : खहरेबाट बिजुली निकाल्न सकिँदैन शनिबार, असार ३०, २०८०

महामन्त्रीलाई प्रवक्ताको चुनौती : पार्टी नेताको आलोचना केन्द्रीय समितिमा गर्नुस् शनिबार, असार ३०, २०८०

नयाँ पार्टीप्रति अर्थमन्त्रीको टिप्पणी : कति टिक्छन् हेरौँला शनिबार, असार ३०, २०८० उनले दुःखमा, सुखमा १०औँ वर्ष जेल, प्रवासन, पुलिसको लाठी डन्डा सहेर पुराना पार्टीहरू निर्माण भएको उल्लेख गर्दै भने, ‘यस्तै समस्या नयाँ प्रवृत्तिहरूले भोग्नुप¥यो भने कति टिक्छन् हेरौँला ।’

वैदेशिक क्षेत्रका दुई लाख १६ हजार श्रमिक सामाजिक सुरक्षामा आबद्ध शनिबार, असार ३०, २०८० श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ । हालसम्म दुई लाख १६ हजार ८२ श्रमिक योजनामा आबद्ध भएको कोषले जनाएको छ ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु शनिबार, असार ३०, २०८० धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

कांग्रेस सबैको पार्टी हो : सभापति देउवा शनिबार, असार ३०, २०८० ‘हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी हो । हाम्रो पार्टीमा बढी भन्दा बढी आदिवासी जनजातिहरूले सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रूपले जनता नै, आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिबद्ध हुनुपर्छ ।’

रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत शनिबार, असार ३०, २०८० भारत र फ्रान्स रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन सहमत भएका छन् । दुवै देशले अन्तरिक्ष र विज्ञानका क्षेत्रमा पनि संस्थागत स्तरमा सहयोग बढाउन सहमति जनाएका छन् ।

झुलाघाट नाका बिहान ६ बजेदेखि खुल्ने, बन्यो मोटरेबल पुलको डीपीआर शनिबार, असार ३०, २०८० भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो ।

पहिलोपटक पशु आहारा चीन निर्यात शनिबार, असार ३०, २०८० नेपालबाट पहिलो पटक पशु आहारा (हाइलेज) चीन निर्यात भएको छ ।

सहमतिपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सञ्चालन शनिबार, असार ३०, २०८० राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुनः सञ्चालन भएको छ । अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुनः सञ्चालन गरिएको हो ।

जावलाखेलमा ल्याइयो पोथी कृष्णसार शनिबार, असार ३०, २०८० बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रबाट टुहुरो अवस्थामा रहेको पोथी कृष्णसार ‘चेल्सी’ लाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा ल्याइएको छ । कोर क्षेत्रमा पाँच महिनाअगाडि माउबाट विछोड भएको अवस्थामा उक्त पोथी कृष्णसार भेटिएको थियो ।

लापसे गरी सवारी चलाउने १४९ चालक कारबाहीमा शनिबार, असार ३०, २०८० काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको जाँच अभियानका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकलाई नियन्त्रणमा लिइ आवश्यक कारबाही गरिएको हो ।

पशु आहारा चीन निर्यात सुरु, व्यापार घाटा कम गर्न सकिने सरकारको विश्वास शनिबार, असार ३०, २०८० नेपालमा उत्पादित पशुआहार (हाइलेज) पहिलो पटक चीन निर्यात गर्न शनिबार चितवनमा आयोजित कार्यक्रममा उनले कृषि उत्पादन बढाएर निर्यात गर्दा व्यापार घाटा कम गर्न सकिने बताए ।









