News Griha :: न्यूजगृह
विपन्न परिवारलाई जस्ताको छानो
विपन्न परिवारलाई जस्ताको छानो भोजपुरको हतुवागढी गाउँपालिकाले अतिविपन्न एक सय छ परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गाउँपालिकाले फुसको छानो हटाउन सहयोग गरेको हो । गाउँपालिकाले गत र यो आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरेर जस्तापाताको छानो फेरिदिएको छ ।
राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने
राना थारु समुदायका महिलाले तीज पर्व भदौ २ मा मनाउने साउन महिनाको शुक्लपक्षको तृतीया तिथिमा मलमास परेपछि तीज पर्व भदौ २ गते मनाउने निर्णय गरिएको नेपाल राना थारु समाजका केन्द्रीय अध्यक्ष कृपाराम रानाले बताए ।
रावलको प्रश्न— अमेरिकीहरूले एमसीसी कार्यान्वयनका लागि नेपालका ठूला नेतालाई भेट्नुपर्ने किन ?
रावलको प्रश्न— अमेरिकीहरूले एमसीसी कार्यान्वयनका लागि नेपालका ठूला नेतालाई भेट्नुपर्ने किन ? नेकपा एमालेका नेता भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् ।
गठामुंगः पर्व मनाउँदै नेवार समुदाय
गठामुंगः पर्व मनाउँदै नेवार समुदाय साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व मनाउँदै छन् ।
जापानको आम्दानी बाख्रापालनमा लगानी
जापानको आम्दानी बाख्रापालनमा लगानी बाग्लुङको गलकोटका युवा अधिकांश जापान जाने गर्दछन् । गलकोटलाई पछिल्लो समय जापाने गाउँसमेत भन्ने गरिन्छ । त्यही जापाने गाउँका रमेश बस्नेतले भने जापान त्यागेर देशमा नै केही गर्ने अठोटका साथ तीन वर्षदेखि बाख्रापालन थालेका छन् ।
सरकारले गर्‍यो ६ राजदूत सिफारिस
सरकारले गर्‍यो ६ राजदूत सिफारिस सरकारले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ ।
किन बस्दैछ एमालेको सचिवालय बैठक ?
किन बस्दैछ एमालेको सचिवालय बैठक ? ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकमा पार्टीको आन्तरिक संगठन निर्माणका बारेमा समीक्षाका साथै समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।
आज पनि बैंक तथा वित्तीय संस्था खुला रहने
आज पनि बैंक तथा वित्तीय संस्था खुला रहने आज शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् ।
Weather Update