News Griha :: न्यूजगृह
किन बस्दैछ एमालेको सचिवालय बैठक ?

काठमाडौं— नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ । 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकमा पार्टीको आन्तरिक संगठन निर्माणका बारेमा समीक्षाका साथै समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

बिहान ११ बजे बस्ने बैठकले सांगठनिक संरचना, केन्द्रीय नेताहरूको कार्यविभाजन तथा अन्य विषयमा समेत छलफल गर्नेछ । बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक छलफल गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०८:१९
Weather Update