News Griha :: न्यूजगृह
कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढ्यो
कालीगण्डकी, नारायणी र कोशीमा जलसतह बढ्यो नवलपरासीको विनयी, अरुण, गिरुवारी खोला, नवलपुरलगायत ती क्षेत्र भएर बग्ने स–साना खोलामा आकस्मिक बाढीको सम्भावना रहेको छ ।
सशस्त्र प्रहरीद्वारा ३ ट्रकसहित १ करोड २१ लाखका सामान बरामद
सशस्त्र प्रहरीद्वारा ३ ट्रकसहित १ करोड २१ लाखका सामान बरामद सशस्त्र प्रहरी बल नेपालले भन्सारबाट वीरगञ्जतर्फ आउँदै गरेका ३ ट्रकसहित १ करोड २१ लाखका सामान बरामद गरेको छ ।
निजी क्षेत्रसँगको सहकार्यमा ऊर्जा क्षेत्रको विकास गरिन्छ : ऊर्जामन्त्री
निजी क्षेत्रसँगको सहकार्यमा ऊर्जा क्षेत्रको विकास गरिन्छ : ऊर्जामन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले समग्र ऊर्जाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । 
नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द
नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँदा आवतजावत बन्द ‘झोलुङ्गे पुलको भारततर्फ लठ्ठा भाँचिएको छ,पुलको मर्मतपछि मात्र आवागमन गर्न अनुरोध गरेका छौँ’,सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले भने । 
आज विदेशी मुद्राको विनिमय दर कति ? 
आज विदेशी मुद्राको विनिमय दर कति ?  नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
यी प्रदेशमा बिहानैदेखि वर्षा
यी प्रदेशमा बिहानैदेखि वर्षा जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 
उच्चस्तरीय भेटवार्तामा व्यस्त लू 
उच्चस्तरीय भेटवार्तामा व्यस्त लू  नेपाल भ्रमण रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लू शुक्रबार दिनभर विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई प्रदेश मातहत आउन मुख्यमन्त्रीको आग्रह
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई प्रदेश मातहत आउन मुख्यमन्त्रीको आग्रह गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आदिकवि भानुभक्त जन्मस्थल विकास समितिलाई प्रदेश मातहत आउन आग्रह गरेका छन् ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
Weather Update