News Griha :: न्यूजगृह
एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट, एमसीसीबारे कुराकानी
एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट, एमसीसीबारे कुराकानी नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सीता दाहाललाई सभामुखदेखि कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दिए श्रद्धाञ्जजलि
सीता दाहाललाई सभामुखदेखि कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दिए श्रद्धाञ्जजलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधनप्रति सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिले दुःख व्यक्त गरेका छन् ।
चट्याङ लागेर बिहारमा दश जनाको मृत्यु
चट्याङ लागेर बिहारमा दश जनाको मृत्यु भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर दश जनाको मृत्यु भएको छ । बिहीबार देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ ।
भारतीय मानवरहित चन्द्रयान–३ प्रक्षेपण
भारतीय मानवरहित चन्द्रयान–३ प्रक्षेपण भारतले चन्द्रमाको सतहमा मानवरहीत अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो ।
आदिकविको जन्मस्थललाई साहित्यिक धामका रूपमा विकास गरिने
आदिकविको जन्मस्थललाई साहित्यिक धामका रूपमा विकास गरिने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले तनहुँको भानु नगरपालिका–१ भन्सारमा आयोजित राष्ट्रियस्तरको ‘नाइन ए साइड फुटबल’ प्रतियोगिताको उद्घाटन गरेका छन् ।
‘कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन’
‘कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन’ प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगतले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । 
सभामुखद्वारा बजेट सम्बन्धित विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस  
सभामुखद्वारा बजेट सम्बन्धित विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेस   बजेटसँग सम्बन्धित तीनवटै विधेयक प्रमाणिकरणका राष्ट्रपतिसमक्ष पेस भएको छ ।
 टेबल टेनिस खेलाडीको बिदाइ
 टेबल टेनिस खेलाडीको बिदाइ
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लूबीच एमसीसी कार्यान्वयनबारे छलफल 
परराष्ट्रमन्त्री साउद र सहायक विदेशमन्त्री लूबीच एमसीसी कार्यान्वयनबारे छलफल  उनीहरूबीच अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) कार्यान्वयनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
योगेश भट्टराई भन्छन्— शिक्षा क्षेत्रका समस्या समाधान नयाँ शिक्षा ऐनले मात्र गर्छ
योगेश भट्टराई भन्छन्— शिक्षा क्षेत्रका समस्या समाधान नयाँ शिक्षा ऐनले मात्र गर्छ नेकपा एमालेका सचिव तथा संघीय सांसद योगेश भट्टराईले हाल शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि छिटो संघीय शिक्षा ऐन ल्याउन आवश्यक रहेको बताएका छन् ।
सभापति देउवासँग अमेरिकी सहायक विदेशमन्त्री लूको भेटवार्ता
सभापति देउवासँग अमेरिकी सहायक विदेशमन्त्री लूको भेटवार्ता नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन् । 
Weather Update