भूत भगाएर मनाइयो भक्तपुरमा गठाःमुग, यस्तो छ किम्बदन्ती शनिबार, असार ३०, २०८०

हिरो बन्न चाहन्थे तर पहुँच र योग्यता पुगेन : संस्कृति मन्त्री किराती शनिबार, असार ३०, २०८० चलचित्र काँडेतारको च्यारिटी शो हेरेपछि सञ्चारकर्मीसँग मन्त्री किरातीले हाँस्दै आफूलाई पनि हिरो हुने मन भएको तर पहुँच र योग्यता नपुगेका कारण आफू हिरो हुन नसेकेको टिप्पणी गरे ।

मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पारित हुन नदिने षड्यन्त्र भइरहेको छ : मन्त्री गुरुङ शनिबार, असार ३०, २०८० काठमाडौंमा शनिबार भएको कांग्रेसनिकट तमु संघ बागमती प्रदेशको भेलालाई सम्बोधन गर्दै मन्त्री गुरुङले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक रोक्न विभिन्न षड्यन्त्रहरू भइरहेको बताए । तर उनले सरकारलाई रोक्न नसक्ने भन्दै तीन दिन भित्र विधेयक संसद्बाट पारित गर्ने दावी गरे ।
पार्टीले समानुपातिक र समावेशीको मुद्दालाई आत्मसात गरिरहेको छ : सभापति देउवा शनिबार, असार ३०, २०८० तमु (गुरुङ) संघ नेपाल बागमती प्रदेश भेलाको उद्घाटन गर्दै उनले कांग्रेसलाई एकताबद्ध र सुदृढ तुल्याउन सबै जातजाति र समुदायको सहयोग र समन्वय आवश्यक रहेको उल्लेख गरे।

रास्वपा रूपन्देहीमा विवाद देखियो, विधानको कुरा उठाउनेमाथि कुटपिट शनिबार, असार ३०, २०८० रास्वपा र्यापिड एक्सन टिम सैनामैना नगर संयोजक दामोदर खत्रीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्दा प्रदेश उपसभापति शालिकराम घिमिरे, रूपन्देही संयोजक प्रकाश ज्ञवाली र रूपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतले पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको आरोप लगाएका छन् ।

सोमबारदेखि भारी वर्षाको सम्भावना शनिबार, असार ३०, २०८० जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ ।

एमाले अध्यक्ष ओली किन जाँदैछन् कम्बोडिया? शनिबार, असार ३०, २०८० अध्यक्ष ओली साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमणमा जाने तय भएको उनको भनाई छ । यसैबीच, सचिवालय बैठकले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी गुरु बराललाई दिएको छ ।
1689429406.jpg)
कुनबेला देश बेचिदिन्छन् भन्ने डर छ : सांसद धवलशमशेर राणा शनिबार, असार ३०, २०८० शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राणाले देश लिकभन्दा बाहिर रहेको र यही व्यवस्थामा राजनीति सुबाटोमा नफर्किने बताए । उपप्रधानमन्त्री, मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीसमेत भ्रष्टाचारको कारण जेलमा जानुपरेको प्रसङ्ग जोड्दै उनले अबको विकल्प व्यवस्था परिवर्तन भएको बताए ।

सत्ता गठबन्धनप्रति प्रमुख प्रतिपक्ष दलको चरम असन्तुष्टि शनिबार, असार ३०, २०८० शनिबार बसेको पार्टीको सचिवालय बैठकले सरकार समक्ष ६ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गर्दै सरकारका कामप्रति चरम असन्तुष्टि पोखेको हो ।

कोशी सरकार विघटन गर्न एमालेको माग शनिबार, असार ३०, २०८० सर्वोच्च अदालतले समेत कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पुग्ने निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ। रिटमा विपक्षीलाई साउन ३ गतेसम्म जवाफ पेश गर्न आदेश दिइएको छ भने साउन ७ गते रिटको पेशी तोकिएको छ।

दक्षिण कोरियामा भारी वर्षा र बाढीका कारण २२ जनाको मृत्यु शनिबार, असार ३०, २०८० दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।
लापसे गरेर सवारी चलाउने बढे, एक सय ५९ माथि कारबाही शनिबार, असार ३०, २०८० लापसे गरी सवारीसाधन चलाउने चालकमध्ये भाडाका सवारीसाधन चलाउने चालक पनि रहेकाले यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

देशको तस्बिर बोलेर होइन, काममा देखिनुपर्छ : मन्त्री गुरुङ शनिबार, असार ३०, २०८० मन्त्री गुरुङले भनिन्, ‘देशको चित्र, तस्बिर बोलेर होइन, सबैले म यहाँ छु भन्ने देखिनुपर्छ, यो आजको आवश्यकता हो ।’








