सहकारी पीडितको पक्षमा बचतकर्ता महासङ्घको प्रर्दशन, प्रहरीले गर्यो हस्तक्षेप [तस्बिरहरू] आइतबार, असार ३१, २०८०

एमालेप्रति मन्त्री ज्वालाको कटाक्ष : धुपबत्ती बाल्दैमा गठबन्धन ढल्दैन आइतबार, असार ३१, २०८० आइतबार जनकपुरधाम पुगेका मन्त्री ज्वालाले सञ्चारकर्मीसँग नेकपा एमालेप्रति लक्षित गर्दै गठबन्धन ढालोस् भनेर धुपबत्ती बाल्दैमा गठबन्धन नढल्ने टिप्पणी गरेका हुन् ।

गगन थापालाई किन चाहियो सुझाव ? आइतबार, असार ३१, २०८० बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधि सहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् ।

कहाँ—कहाँ छ बाढीको जोखिम? आइतबार, असार ३१, २०८० आइतबार दोलखा र सिन्धुपाल्चोक आसपास भई बहने केही ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ ।

६ देशमा राजदूत सिफारिस, क्यानडामा अझै भएन आइतबार, असार ३१, २०८० नेतृत्वविहीन सात दूतावासमध्ये ६ वटा दूतावासका लागि राजदूत सिफारिस गर्दै सरकारले राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।

आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य आइतबार, असार ३१, २०८० निगम स्रोतका अनुसार आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागू हुनेछ । ‘भारतबाट आज नयाँ मूल्यसूची आउँदै छ । त्यसमा मूल्य घटेर आए मूल्य स्वतः घट्छ भने बढेर आएको खण्डमा बढ्छ,’ स्रोतले भन्यो ।

घरमै नागरिकता पाउँदा... आइतबार, असार ३१, २०८० नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ ।

कञ्चनपुरको कलुवापुर बजार डुबानमा आइतबार, असार ३१, २०८० पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो । ‘बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ,’ स्थानीय जयबहादुर ऐरले भने, ‘नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र नासिँदा बजार जलमग्न हुन थालेको छ ।’

आजदेखि जयनगरदेखि महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने आइतबार, असार ३१, २०८० जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि विस्तार भएको छ । भारतको जयनगरदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भंगहासम्म रेल सञ्चालन हुने भएको हो ।

बाँकेका महिलालाई बनायो आफ्नै बारीको तरकारीले आत्मनिर्भर आइतबार, असार ३१, २०८० शान्तिले नेपालगन्जको सडक छेउमा बसेर विगत पाँच वर्षदेखि हिउँदे, बर्खे र बाह्रैमासे तरकारी बेच्दै आएको बताइन् । प्रत्येक बिहान सडक छेउमा तरकारी बेचेर शान्तिले दैनिक चारदेखि पाँच हजारसम्म कमाउने गरेको बताउँछिन् । उनले यसपटक बर्खे तरकारी बेचेर एक लाख ९५ हजार कमाइ गरेको बताइन् ।

पर्वतको गौडामुनिमा जीप दुर्घटना, एकको मृत्यु, ११ घाइते आइतबार, असार ३१, २०८० पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नंको जीप दुर्घटनामा परेको थियो ।
![नेपाल वायुसेवा निगममा जागिरको अवसर [सूचनासहित]](https://newsgriha.com/uploads/posts/nepal air1680880437.jpg)
नेपाल वायुसेवा निगममा जागिरको अवसर [सूचनासहित] आइतबार, असार ३१, २०८०

अशक्तलाई घरमै नागरिकता आइतबार, असार ३१, २०८० विभिन्न समस्याका कारण नागरिकता पाउनबाट बञ्चित भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर नागरिकता दिन सुरुआत गरेको छ । नागरिकताबाट बञ्चित जिल्लाको पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गरेको छ ।


![सहकारी पीडितको पक्षमा बचतकर्ता महासङ्घको प्रर्दशन, प्रहरीले गर्यो हस्तक्षेप [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/sahakari-pidit (9)1689486151.jpg)






