News Griha :: न्यूजगृह
गगन थापालाई किन चाहियो सुझाव ? 

काठमाडौं— नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् ।

बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधि सहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक  साउन २ गते बस्दै छ। 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:०४
Weather Update