News Griha :: न्यूजगृह
श्रममन्त्री भन्छन्– श्रमिकको पारिश्रमिक अत्यन्तै कम छ, बढाउनुपर्छ
श्रममन्त्री भन्छन्– श्रमिकको पारिश्रमिक अत्यन्तै कम छ, बढाउनुपर्छ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकको पारिश्रमिक अत्यन्तै कम रहेको बताएका छन् । 
भुटानी शरणार्थी प्रकरणका केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश
भुटानी शरणार्थी प्रकरणका केशव तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा
पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ ।
समीक्षा अधिकारीलाई के भयो, किन लेखिन् यस्तो स्टाटस ?
समीक्षा अधिकारीलाई के भयो, किन लेखिन् यस्तो स्टाटस ? गायिका समीक्षा अधिकारीले रेकर्डिङलगायतका सांगीतिक कामलाई केही दिनका लागि स्थगित गर्नुपर्ने अवस्था आएको बताएकी छिन् ।
ऊर्जामन्त्री बस्नेत भन्छन्— सरकारले आर्थिक विकास र सुशासनका पक्षमा काम गरिरहेको छ
ऊर्जामन्त्री बस्नेत भन्छन्— सरकारले आर्थिक विकास र सुशासनका पक्षमा काम गरिरहेको छ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकार आर्थिक विकास, सुशासनका पक्षमा काम गरिरहेको बताएका छन् ।
ललिता निवास सरकारी जग्गा प्रकरणमा पक्राउ परेकालाई अदालत पेश गर्न आदेश
ललिता निवास सरकारी जग्गा प्रकरणमा पक्राउ परेकालाई अदालत पेश गर्न आदेश सर्वोच्च अदालतले ललिता निवास सार्वजनिक जग्गा प्रकरणमा पक्राउ परेका र बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका आरोपितलाई सोमबार इजलासमा पेश गर्न आदेश दिएको छ ।
लम्पी स्किनबाट पीडित किसानका लागि सरकारले राहत प्याकेज ल्याउनुपर्छ : सांसद पाण्डे
लम्पी स्किनबाट पीडित किसानका लागि सरकारले राहत प्याकेज ल्याउनुपर्छ : सांसद पाण्डे नेकपा एकीकृत समाजवादीका सांसद एवम् उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले संसदमा सरकारको प्रस्तुति राम्रो हुनुपर्ने बताएका छन् ।
गगन थापाले शेरबहादुर देउवासँग के सिके ? 
गगन थापाले शेरबहादुर देउवासँग के सिके ?  उनले संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिस्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताए । उनले मौका हेरिराख्ने र मौकामा संसदीय दलको नेता बन्ने प्रयास नगर्नु अस्वभाविक हुने बताए ।
निगमले सोमबारबाट स्वचालित प्रणाली लागू गर्ने 
निगमले सोमबारबाट स्वचालित प्रणाली लागू गर्ने  नेपाल आयल निगमले इन्धनको मूल्यमा अब स्वचालित प्रणाली लागू गर्ने भएको छ ।  निगमले भोलि सोमबारबाटै स्वचालित प्रणाली लागू गरी इन्धनको मूल्य निर्धारण गर्ने भएको हो ।
कांग्रेस सभापति देउवाद्वारा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान
कांग्रेस सभापति देउवाद्वारा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेण्डाबारे छलफल गर्न देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान गरेको एक पदाधिकारीले जानकारी दिए ।
Weather Update