बैंकिङ कसुर मुद्दामा पक्राउ परे एमाले नेता विजयबहादुर यादव सोमबार, साउन १, २०८०

सरकारले बन्द गर्यो विदेशी टेलिभिजन च्यानलको प्रसारण सोमबार, साउन १, २०८० ‘आला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम वितरकहरूले च्यानलहरूको प्याकेजहरू उपलब्ध नगराएकाले सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द भएको सूचना तथा प्रसारण विभागले जनाएको छ ।

कर्णालीमा आज सार्वजनिक बिदा सोमबार, साउन १, २०८० प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै सबै सरकारी तथा सार्वजनिक संस्थानमा सोमबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै सोमबार, साउन १, २०८० नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ ।

तीर्थस्थल देवघाटधाममा स्नान गर्नेको भीड सोमबार, साउन १, २०८० पवित्र धार्मिक एवम् तीर्थस्थल देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । साउनको पहिलो दिन सोमबार परेकाले पनि बिहानैदेखि भक्तजनको भीड लागेको हो ।

आजबाट नयाँ आर्थिक वर्ष सुरु, के-केमा बढ्यो शुल्क ? सोमबार, साउन १, २०८० आजदेखि आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले जेठ १५ गते संघीय संसद्मा पेस गरेर पारित भएको बजेट कार्यान्वयनमा आएको छ । आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्थाअनुसार आज साउन १ गतेदेखि वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने...

के तरकारी सस्तिएको हो ? सोमबार, साउन १, २०८०

नेसपाको संगठन विस्तार अभियान आजदेखि, कुन प्रदेशमा कसलाई जिम्मेवारी ? सोमबार, साउन १, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) ले आज साउन १ गतेदेखि संगठन निर्माण तथा विस्तार अभियान सुरु गरेको छ ।
![पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/pashupati-saun-sombar-shiva1689560684.jpg)
पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो [तस्बिरहरू] सोमबार, साउन १, २०८०

ककनी र धुनीबेँसीवासीले लगाए काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा रोक सोमबार, साउन १, २०८० नुवाकोटको ककनी गाउँपालिका र धादिङकाे धुनीबेँसी—१ वासीले काठमाडौं उपत्यकाको फाेहोर विसर्जनमा रोक लगाएका छन् । उनीहरूले सोमबार बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेँसीको सीमानामा अवरोध गरेका हुन् ।

प्रधानाध्यापककाे भत्ता दुई हजारसम्म पुर्याउने तयारी सोमबार, साउन १, २०८०

किन बस्दैछ कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक ? सोमबार, साउन १, २०८० केन्द्रीय समितिको बैठकका एजेण्डाबारे छलफल गर्न बैठक आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो ।

यसरी गर्न सकिन्छ भगवान् शिवको पूजा सोमबार, साउन १, २०८० भक्तजनले हरेक दिन कमलसहित शिवलिङ्गमा जल चढाएमा भगवान् शिवको कृपा प्राप्त हुने जनविश्वास छ । भगवान् शिवलाई जलाभिषेक गर्ने महत्त्व अपार छ । विशेषगरी शीतल वस्तुहरू जस्तै जल, दूध, दही, घ्यू आदि शिवलाई चढाइन्छ ।









