News Griha :: न्यूजगृह
कस्तो रहला सोमबार मौसम ?
कस्तो रहला सोमबार मौसम ? मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू–भागमा आज सोमबार बिहानैदेखि वर्षा भइरहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
सोमबार कुन देशको मुद्राको मूल्य कति ?
सोमबार कुन देशको मुद्राको मूल्य कति ? नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारत ‘ए’ सँग खेल्दै नेपाल
इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा भारत ‘ए’ सँग खेल्दै नेपाल श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपालले भारत ‘ए’ सँग खेल्दैछ । समूह बीमा रहेको नेपालले समूह चरणको दोस्रो खेल भारत ‘ए’ सँग खेल्न लागेको हो ।
गोरखामा ५० प्रतिशतमात्र रोपाइँ
गोरखामा ५० प्रतिशतमात्र रोपाइँ गोरखा जिल्लामा अहिलेसम्म ५० प्रतिशतमात्र रोपाइँ सकिएको छ । अघिल्ला वर्षमा यतिबेला झन्डै ७० प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिने गरेको भए पनि जिल्लामा यस वर्ष भने रोपाइँ गर्न ढिलाइ भएको कृषिज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए ।
पाँचथरको भारपामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते
पाँचथरको भारपामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा आइतबार साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
व्यवहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार : सभामुख घिमिरे
व्यवहारिक र गुणस्तरीय शिक्षा मुलुक विकासको आधार : सभामुख घिमिरे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले व्यवहारिक र गुणस्तरीय शिक्षा दिन सक्ने मुलुकले मात्रै समृद्धि हासिल गर्न सक्ने भएकाले शिक्षा सुधारका लागि प्राथमिकता दिनुपर्ने बताएका छन् ।
Weather Update