News Griha :: न्यूजगृह
पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो [तस्बिरहरू]

काठमाडौं— साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि भक्तजनको घुइँचो लागेको छ ।

पशुपतिनाथसँगै देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको उपस्थिति रहेको छ ।

साउनको सोमबार भगवान् शिवको पूजाअर्चना गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

त्यसैगरी हिन्दु धर्मावलम्वीको पवित्रस्थल देवघाटधाममा रहेको शिव मन्दिरमा पनि पूजाअर्चनाका लागि भक्तजनको भीड लागेको छ ।

shiva puja1689560916.jpg

devghatsnan1689560882.jpg

devghats1689560844.jpg

devghat-puja1689560796.jpgpashupati-saun-sombar-shiva21689560712.jpg

shiva mandir1689560756.jpg

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०८:०९
Weather Update