News Griha :: न्यूजगृह
शिक्षा विधेयक हुबहु पारित नगर्न आग्रह 
शिक्षा विधेयक हुबहु पारित नगर्न आग्रह  नेता हृदयेश त्रिपाठीले प्रस्तावित शिक्षा विधेयक हुबहु पारित भए माध्यमिक शिक्षामा भएको खर्बौं लगानी ध्वस्त हुने टिप्पणी गरेका छन् ।
शिक्षा विधेयकबारे के भन्छ शिक्षा मन्त्रालय ? 
शिक्षा विधेयकबारे के भन्छ शिक्षा मन्त्रालय ?  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषदबाट स्वीकृत भएको मस्यौदा मन्त्रालयमा प्राप्त भएपछि सदनमा दर्ता गरिने बताएका छन् । 
गत मङ्सिरको चुनावपछि ३ सांसद पक्राउ, एक फरार
गत मङ्सिरको चुनावपछि ३ सांसद पक्राउ, एक फरार नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा बिहीबार नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परे । योसँगै बहालवाला सांसद नै पक्राउ पर्नेको संख्या तीन पुगेको छ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार दिउँसो काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।  
शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघले दुई चरणमा आन्दोलन गर्ने तयारी
शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघले दुई चरणमा आन्दोलन गर्ने तयारी सरकारले संसदमा दर्ता गर्न लागेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।
छापिएको दुई लाख लाइसेन्स सेवाग्राहीले लिएनन्
छापिएको दुई लाख लाइसेन्स सेवाग्राहीले लिएनन् अहिले झण्डै दुई लाखभन्दा बढी अनुमति पत्र थन्किएर रहेको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ ।कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमति पत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौं उपत्यका बाहिर गएकाले छापिएर आइसकेको अनुमति पत्र बुझ्न नआएका हुन् । अहिले सेवाग्राहीले चालक अनुमति पत्र नवीकरण गरेपछिको एक...
दश वर्ष दलितलाई क्षतिपूर्ति दिनुपर्छ : वामदेव गौतम 
दश वर्ष दलितलाई क्षतिपूर्ति दिनुपर्छ : वामदेव गौतम  समितिको आ.व. ०८०–८१ को कार्य योजना सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनलगायतका सम्बन्धमा छलफल भएको हो । 
सांसद सुनिल शर्मा पक्राउबारे सभामुखलाई जानकारी दिँदै प्रहरी
सांसद सुनिल शर्मा पक्राउबारे सभामुखलाई जानकारी दिँदै प्रहरी संघीय सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद् सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली सांसद शर्मालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । शर्मा पक्राउको जानकारी दिन संघीय संसद् सचिवालयमा सीआईबी पुगेको छ ।
राष्ट्रपतिलाई भेट्न पुगे प्रधानमन्त्री
राष्ट्रपतिलाई भेट्न पुगे प्रधानमन्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।
अनौठो नियमः जहाँ एउटै सवारी साधनमा यात्रा गर्ने महिला-पुरुषलाई कोर्रा हानिन्छ
अनौठो नियमः जहाँ एउटै सवारी साधनमा यात्रा गर्ने महिला-पुरुषलाई कोर्रा हानिन्छ दैनिक जीवनमा इस्लामिक मूल्य मान्यता पालन गराउने प्रयास स्वरुप उक्त आदेश जारी गरिएको आचे सरकारका प्रवक्ता मुहम्मद एमटीएले बताए । इस्लामिक धर्म गुरुहरूसँगको परामर्शपछि उक्त आदेश जारी गरिएको उनले स्पष्ट गरेका छन् ।
अनैतिक गतिविधि बढेपछि पाटन दरबार स्क्वायरमा नगर प्रहरी सक्रिय
अनैतिक गतिविधि बढेपछि पाटन दरबार स्क्वायरमा नगर प्रहरी सक्रिय ‘मन्दिर परिसरमा बस्नेहरूले विकृति फैलाउने खालका गतिविधि गरेकाले रोक लगाइएको हो,’ उनले भने, ‘यो विश्व सम्पदा क्षेत्र हो, यो क्षेत्रमा केटाकेटीहरू आएर अनैतिक क्रियाकलाप गर्ने चिया खाने यहीँ फाल्ने र यहाँ बस्दा बहुमूल्य भगवानका चिजहरू सबै बाङ्गो टिङ्गो बनाएर खुट्टाले हानेर बिगारेको छ, त्यसैको सुरक्षाका लागि हामी ललितपुर महानगरले यस्तो...
नक्कली सर्टिफिकेट बनाएको कसुरमा पक्राउ परेका हुन् कांग्रेस सांसद सुनिल शर्मा
नक्कली सर्टिफिकेट बनाएको कसुरमा पक्राउ परेका हुन् कांग्रेस सांसद सुनिल शर्मा उनी सत्ता पक्षका सांसद भएपनि माग भने प्रमुख प्रतिपक्षीसँग मिल्छ । प्रमुख प्रतिपक्षी भने अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाबाट पछि हटिसक्यो तर शर्मा सोही मागमा अडिग छन् । माग पुरा नभए संसद्‌मै अनशन बस्छु भन्दै उनले चेतावनीसमेत दिएका छन् । उसो त शर्माको नाम सुन तस्करी प्रकरणमासमेत मुछिएको छ । यसबारे...
भरतपुरमा डेङ्गु परीक्षणको शुल्क मनपरी लिन नपाउने
भरतपुरमा डेङ्गु परीक्षणको शुल्क मनपरी लिन नपाउने भरतपुर अस्पतालले भने आठ सय रुपैयाँ लिँदै आएकोमा अब छ सय रुपैयाँ मात्र लिने जनाएको छ । पछिल्लो समय जिल्लामा डेङ्गु रोगको संक्रमण बढ्दै गएको छ । साउनयता जिल्लामा ५२ जनामा उक्त संक्रमण पुष्टि भइसकेको छ ।
Weather Update