इजिप्टले पर्यटनबाट झण्डै ११ अर्ब अमेरिकी डलर राजश्व उठायो बिहीबार, साउन २५, २०८०

विद्यालय शिक्षा विधेयक संसदमा दर्ता हुन ढिलाइ बिहीबार, साउन २५, २०८० निजी शिक्षालयका संस्थाहरूले मस्यौदा संशोधन गराउन यही साउन २४ गते पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ, प्रदेश मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ । बिहीबार मस्यौदाप्रति असहमति जनाउँदै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
![कपनमा खोलाको स्ल्याब हटाउन पुगेपछि स्थानीयले गरे विरोध [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Kapan 21691651895.jpg)
कपनमा खोलाको स्ल्याब हटाउन पुगेपछि स्थानीयले गरे विरोध [तस्बिरहरू] बिहीबार, साउन २५, २०८० बिहीबार काठमाडौं महानगरपालिका–७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरको नगर प्रहरीको टोली कपनको साततले पुगेको हो ।

भ्रष्टाचारको आरोपमा जेल पुगेका पूर्वप्रधानमन्त्री खानले भने : मलाई मुक्त गर्नोस् बिहीबार, साउन २५, २०८० गत शनिबार पक्राउ परेका उनलाई उक्त कारागारमा सोही दिन राखिएको हो । उनलाई पाँच वर्षको अवधिका लागि राजनीतिक गतिविधिमा भाग लिनबाट पनि प्रतिबन्ध लगाइएको छ । गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हटेका उनीमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ ।

गोरखामा भेटिएको ढुङ्गा बहुमूल्य ‘क्वार्ज क्रिष्टल’ नै भएको पुष्टि बिहीबार, साउन २५, २०८० टल्कने ढुङ्गाको परीक्षण सम्पन्न गरेपछि विभागको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालयमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठलाई परीक्षणपछिको अध्ययन प्रतिवेदन बुझाएको हो । जिल्ला प्रशासन कार्यालय गोरखाले टल्कने ढुङ्गाको नमूना परीक्षणका लागि खानी तथा भूगर्भ विभागलाई पत्राचार गरेपछि विभागले भूगर्भविद्...

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? बिहीबार, साउन २५, २०८० नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले गिरावट आएको हो ।

राजनीतिक नेतृत्वको गलत मनसायले निर्माण व्यवसायी समस्यामा परे : अध्यक्ष सिंह बिहीबार, साउन २५, २०८० उनीहरूले नेपाल निर्माण व्यवसायी महासंघको कार्यालयमा भेला भई संसद भवनअगाडि पुगेर कोणसभा गर्दै माइतीघरसम्म धर्ना दिएका थिए । कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन माग गरेका छन् ।

ट्याक्सी चालक आन्दोलित बिहीबार, साउन २५, २०८० ‘निजी गाडीले सार्वजनिक सवारीको काम गरिरहेको छ । त्यो यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ र १२ विपरित छ । त्यो विपरित कार्य गर्न पाइँदैन । हामीले पटकपटक ज्ञापन पत्र बुझायौँ । तर कार्यान्वयन गर्छौँ गर्नुभयो, तर कार्यान्वयन भएन । यो सरासर कानून अनुसार गलत छ । हाम्रा माग...

गगन थापाको चुनावी क्षेत्रमा पुग्यो बालेनको डोजर, काम सुरू गर्न दुई पालिकाबीच छलफल बिहीबार, साउन २५, २०८० नगर प्रहरीले कपन खोलामाथि राखेको स्ल्याबहरू हटाउने तयारीका साथ डोजर लिएर गएका थिए । यसबीच काठमाडौं महानगरपालिका–७ सँग सीमा जोडिएको बूढानीलकण्ठ नगरपालिकासँग छलफल सुरू भएको वडाध्यक्ष विमल कुमार होडाले जानकारी दिए ।

काठमाडौंबाट लगेको २४ तोला सुन पोखरा पुगेपछि समातियो बिहीबार, साउन २५, २०८० बरामद धातु सुन नै हुन सक्ने सम्भावना प्रबल रहे पनि प्रमाणित हुन बाँकी छ । अरू कसैले उनीमार्फत सुन पठाएको हुनसक्ने आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार ती महिलाले आफूलाई फोन गरेर अरू नै कोही व्यक्ति उक्त सामान लिन आउने बताएकी छन् ।

भैँसे–भीमफेदी सडक पुनः सञ्चालन बिहीबार, साउन २५, २०८० गए राति वर्षासँगै खसेको पहिरोले अवरुद्ध उक्त सडक खण्डमा बिहीबार बिहान ५ बजेदेखि यातयात सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
बहुमत छ भन्दैमा विधि र नियम मिच्नु भएन : प्रकाशमान सिंह बिहीबार, साउन २५, २०८० नेता सिंहले राजनीतिमा धैर्य हुनु पर्ने बताए । व्यक्तिगत पहिचानभन्दा पार्टीलाई केन्द्र बिन्दुमा राखेर काम गर्नु पर्ने उनको भनाइ छ । उनले विरोधीहरूको भएन भन्ने नारालाई टिपेर पार्टी कमजोर भयो भनेर हिँड्न नहुने बताए ।

भारतबाट गोलभेँडा आयात नहुँदा नेपालीलाई फाइदा, खेर गएको तरकारीले पायो बजार बिहीबार, साउन २५, २०८० भारतबाट गोलभेँडा आयात हुन नपाएपछि पहाडी जिल्ला दैलेख, रोल्पा, सल्यान, सुर्खेतलगायत ठाउँमा उत्पादन भएको गोलभेँडाले मूल्य पाएको छ । यी पहाडी जिल्लामा उत्पादन भएको गोलभेँडाले नेपालगञ्जको माग धान्दै आएको छ ।









