News Griha :: न्यूजगृह
लोकसेवा आयोगले सार्वजनिक गर्‍यो नतिजा
लोकसेवा आयोगले सार्वजनिक गर्‍यो नतिजा मधेस लोकसेवा आयोगले विभिन्न मितिमा सञ्चालित लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
दूरसञ्चारले निकाल्यो रोयल्टी नतिर्ने सेवा प्रदायकको नाममा सार्वजनिक सूचना
दूरसञ्चारले निकाल्यो रोयल्टी नतिर्ने सेवा प्रदायकको नाममा सार्वजनिक सूचना नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम जम्मा नगर्ने ४७ सेवा प्रदायकको नाममा सूचना प्रकाशित गरेको छ ।
अल नासर अरब कपको फाइनलमा, रोनाल्डोको उत्कृष्ट प्रदर्शन
अल नासर अरब कपको फाइनलमा, रोनाल्डोको उत्कृष्ट प्रदर्शन अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ ।
स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो, भदौ मसान्तसम्ममा फाराम बुझाउनुपर्ने
स्नातक तह प्रथम वर्षको भर्ना खुल्यो, भदौ मसान्तसम्ममा फाराम बुझाउनुपर्ने त्रिभुवन विश्व विद्यालयले स्नातक तह प्रथम वर्षको नयाँ भर्ना खुला गरेको छ ।
इराकमा रहेका नेपालीको समस्याबारे परराष्ट्रमन्त्री साउदकाे ध्यानाकर्षण
इराकमा रहेका नेपालीको समस्याबारे परराष्ट्रमन्त्री साउदकाे ध्यानाकर्षण गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बुधबार परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरबारमा भेटवार्ता गरेको छ । उपाध्यक्ष आरके शर्मासहितको टोलीले भेटका क्रममा इराकमा रहेका नेपालीको समस्या समाधानका साथै एनआरएनएसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
बाग्लुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद
बाग्लुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद बाग्लुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो ।
बिहीबार देशभर वर्षाको सम्भावना
बिहीबार देशभर वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ ।
दुर्गमका मानिसहरूको जिन्दगीलाई सहज र सुखमय कसरी बनाउन सकिन्छ, सोच्छु : अध्यक्ष ओली
दुर्गमका मानिसहरूको जिन्दगीलाई सहज र सुखमय कसरी बनाउन सकिन्छ, सोच्छु : अध्यक्ष ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुर्गम ठाउँको विकासका लागि सरकार अघि सर्नुपर्ने बताएका छन् । आदिवासी जनजाति दिवसको अवसरमा आयोजित हुम्लाका युवाको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुर्गम ठाउँको विकासमा सरकार नलागी नहुने बताए ।
आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? [सूचीसहित]
आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? [सूचीसहित] नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
बाढीपहिरोबाट हुने क्षति कम गर्न नेपाली सेना सक्रिय
बाढीपहिरोबाट हुने क्षति कम गर्न नेपाली सेना सक्रिय सुदूरपश्चिम प्रदेशमा भइरहेको वर्षापछि आएको बाढी र डुबानमा जनधनको क्षति न्यूनीकरणका लागि नेपाली सेनाले सक्रियता बढाएको छ ।
घर बहाल निर्देशिका जारी भएसँगै बढ्यो करदाता सङ्ख्या
घर बहाल निर्देशिका जारी भएसँगै बढ्यो करदाता सङ्ख्या घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी भएसँगै पछिल्लो समय काठमाडौं महानगरपालिकामा घर बहाल कर बुझाउनेको सङ्ख्या बढेको छ ।
भारतको पञ्जाब पुगेकी किशोरीको उद्धार
भारतको पञ्जाब पुगेकी किशोरीको उद्धार भारतको पञ्जाबबाट एक किशोरीको उद्धार गरिएको छ । कञ्चनपुर घर भएकी ती किशोरीलाई मंगलबार उद्धार गरी नेपाल ल्याइएको छ ।
Weather Update