News Griha :: न्यूजगृह
बिहीबार पाथीभराको दर्शन गरी राशिफल हेर्नुस्
बिहीबार पाथीभराको दर्शन गरी राशिफल हेर्नुस् साउन २५ बिहीबार । अधिक साउन कृष्ण दशमी । पञ्चाङ्ग ध्रुव वणिज रोहिणी । आज बिहीबार माता पाथीभराको दर्शन गर्नुहोस् । राशिफल । 
अस्ट्रेलियामा ‘जय हो’ को ट्रेलर सार्वजनिक
अस्ट्रेलियामा ‘जय हो’ को ट्रेलर सार्वजनिक चलचित्र ‘जय हो’ को ट्रेलर अस्ट्रेलियाको सिड्नीस्थित रकडेलमा सार्वजनिक गरिएको छ ।
क्षतिपूर्ति नदिने दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज
क्षतिपूर्ति नदिने दुई मेन पावर व्यवसायीको लाइसेन्स खारेज वैदेशिक रोजगार विभागले श्रम करारबमोजिम काम नदिई अलपत्र परेको र पीडितलाई क्षतिपूर्ति नदिएको भन्दै दुई वटा मेनपावर व्यवसायीको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । 
डेंगु संक्रमण ७४ जिल्लामा फैलियाे, सात जनाको मृत्यु, संक्रमित दश हजार बढी 
डेंगु संक्रमण ७४ जिल्लामा फैलियाे, सात जनाको मृत्यु, संक्रमित दश हजार बढी  डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेपछि डेंगु रोग लाग्छ ।
पाकिस्तान–नेपाल सिधा हवाई सेवा सुरु गर्न गृहकार्य भइरहेको छ : राजदूत अर्बर हुसेन हास्मी
पाकिस्तान–नेपाल सिधा हवाई सेवा सुरु गर्न गृहकार्य भइरहेको छ : राजदूत अर्बर हुसेन हास्मी नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले पाकिस्तान र नेपालबीच सिधा हवाई उडान पुनः सञ्चालनका निम्ति आफू लागिपरेको बताएका छन् । 
चितवन प्रशासनको एक्सनपछि रास्वपाले भन्यो— स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनू
चितवन प्रशासनको एक्सनपछि रास्वपाले भन्यो— स्थानीय निकायको समन्वय र अनुमतिमा मात्र उद्धारमा खटिनू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निकाय र सरोकारवाला निकायसँग आवश्यक समन्वय र अनुमतिमा मात्र नागरिकका समस्या सहजीकरणका लागि खटिन पार्टी पङ्क्तिलाई सुसूचित गराएको छ ।
टेकु र संखुवासभा घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन
टेकु र संखुवासभा घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन अधिवक्ता भगवती पाण्डे (शीतल) ले दिएको अभिव्यक्तिविरुद्ध उनलाई कार्बाही गर्नुपर्ने मागसहित तामाङ र मगर समुदायले गत साउन १७ गते प्रहरी परिसर टेकुमा गरेको धर्नामा प्रहरीले बल प्रयोग गरेको घटनाबारे सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।
स्थायी गर्न माग गदै शिक्षकहरूले बुझाए मानव स्रोत विकास केन्द्रका महानिर्देशकलाई ध्यानाकर्षण पत्र
स्थायी गर्न माग गदै शिक्षकहरूले बुझाए मानव स्रोत विकास केन्द्रका महानिर्देशकलाई ध्यानाकर्षण पत्र ‘टेक्निकल टिचर्स एशोसिएशन नेपाल’ ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कार्यरत शिक्षकलाई स्थायी गराउन माग गरेको छ ।
चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक
चार दिनपछि खुल्यो बेनी–जोमसोम सडक मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन भएको छ । 
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई दिइने राहत रकम बढाइने
वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका परिवारलाई दिइने राहत रकम बढाइने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको अध्यक्षतामा बसेको वैदेशिक रोजगार बोर्ड बैठकले श्रम स्वीकृतिको अवधिभित्र गन्तव्य देशमा मृत्यु भएका नेपाली श्रमिकको परिवारलाई दिइँदै आएको राहत रकम बढाउने निर्णय गरेको हो ।
भारी वर्षापछिको बाढीमा परी ३८ जनाको मृत्यु
भारी वर्षापछिको बाढीमा परी ३८ जनाको मृत्यु भारी वर्षाका कारण चीनको बेइजिङमा ३३ जनाको मृत्यु भएको छ । उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ ।
महात्मा गान्धीका पनाति पक्राउ
महात्मा गान्धीका पनाति पक्राउ महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो ।
Weather Update