News Griha :: न्यूजगृह
ललिता निवास प्रकरणमा पक्राउ परेका २० जना थप एक साता हिरासतमा रहने 
ललिता निवास प्रकरणमा पक्राउ परेका २० जना थप एक साता हिरासतमा रहने  बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको छ ।
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप
नारायणगढ–बुटबल सडक : पश्चिम खण्डको म्याद एकवर्ष थप सुस्त गतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एक वर्ष थप गरिएको छ ।सुरुआती ठेक्का सम्झौत अनुसार अघिल्लो वर्षको साउन २२ मा सडक निर्माणको काम सकिनु पर्नेमा अहिले दोस्रोपटक म्याद थप गरिएको छ । 
सुन तस्करी प्रकरण : अर्थ सचिव र प्रहरी प्रमुखमाथि नै रवि लामिछानेको शङ्का  
सुन तस्करी प्रकरण : अर्थ सचिव र प्रहरी प्रमुखमाथि नै रवि लामिछानेको शङ्का   उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने दाबी लामिछानेले गर्दै आएका छन्  । उनले भने, ‘मन्त्रालयस्तरमा कसको संलग्नता छ म भन्न सक्दिनँ, तर यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन । यसकारण अनुसन्धान गरिरहँदा चाहे अर्थ मन्त्रालयका सचिव हुन्, चाहे प्रहरी प्रमुख...
एमाले मुलुकमा तस्करहरूको ढोका बन्द गर्न चाहन्छ : राष्ट्रिय सभा सदस्य दसौँदी 
एमाले मुलुकमा तस्करहरूको ढोका बन्द गर्न चाहन्छ : राष्ट्रिय सभा सदस्य दसौँदी  नेकपा एमालेका सांसद कुमार दसौँदीले पार्टीले मुलुकमा तस्करहरूको ढोका बन्द गर्न चाहेको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद दसौँदीले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति नबनेसम्म एमाले पछाडि नहट्ने बताए ।
आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन, घरमै गर्न सकिन्छ उपचार
आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन, घरमै गर्न सकिन्छ उपचार मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिई घरमा बसेर उपचार गर्न आग्रह गरे । उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए । हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको...
लगातार ओरालो लागेको नेप्से परिसूचक आज ४१ अङ्कले बढ्यो
लगातार ओरालो लागेको नेप्से परिसूचक आज ४१ अङ्कले बढ्यो बुधबार नेप्से परिसूचक ४१ दशमलव ०६ अङ्कले बढेर दुई हजार ६० दशमलव ९१ बिन्दुमा कायम भएको हो । बुधबार दुई सय ६५ कम्पनीको ५० लाख १० हजार सात सय १८ कित्ता शेयर ७७ हजार पाँच सय एक पटक खरिदबिक्री हुँदा एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय...
सत्तापक्षले संसद्मा दादागिरी देखायो : सचेतक बर्तौला
सत्तापक्षले संसद्मा दादागिरी देखायो : सचेतक बर्तौला प्रमुख प्रतिपक्ष नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसद्मा दादागिरी देखाएको बताएका छन्  । बुधबार प्रतिनिधि सभा बैठक अवरुद्ध गरेपछि सञ्चारकर्मीहरूसँग उनले सत्तापक्षका सांसदहरुले उठेर विरोध गर्नु दादागिरी भएको बताएका हुन् ।
तस्बिरमा विश्व आदिवासी दिवस
तस्बिरमा विश्व आदिवासी दिवस सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसङ्घले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो । उक्त दिवसका लागि संयुक्त राष्ट्रसङ्घको...
महाधिवेशनको यात्रामा माओवादी
महाधिवेशनको यात्रामा माओवादी नेकपा माओवादी केन्द्रले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ । यही असार १७ देखि २१ सम्म काठमाडौंमा चलेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट तीन महिनापछि विधान सम्मेलन र लगत्तै विशेष महाधिवेशन गर्ने निर्णय गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी...
दुई अर्ब लागतमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला बन्ने 
दुई अर्ब लागतमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला बन्ने  विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग उनले अहिले रङ्गशालाका लागि  तीन करोड रुपैयाँ बजेट विनियोजन भएको र यसको डीपीआर तयार भइसकेपछि दुई अर्ब लागतमा दुई वर्षभित्र अत्याधुनिक रङ्गशाला निर्माण हुने बताए ।  
उच्चस्तरीय समितिले सुन तस्करीको छानबिन ओझेलमा पर्ने वामदेवको दाबी
उच्चस्तरीय समितिले सुन तस्करीको छानबिन ओझेलमा पर्ने वामदेवको दाबी राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सुन तस्करीमा उच्च स्तरीय समिति गठन गरेमा छानबिन ओझेलमा पर्ने बताएका छन् । उनले उच्च स्तरीय समिति गठन गरिएपछि प्रधानमन्त्रीलाई समेत छानबिनमा तान्नुपर्ने माग उठ्ने र त्यसले गर्दा नयाँ सरकार गठनमा लाग्ने भएकाले छानबिन नै ओझेलमा पर्ने बताए । राष्ट्रिय सभाको बुधबारको बैठकमा पूर्वगृहमन्त्री समेत...
राष्ट्रिय सभामा पनि एमालेको अवरोध
राष्ट्रिय सभामा पनि एमालेको अवरोध राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक साउन २६ गते बिहान ११ बजेका लागि बोलाएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले समसामयिक विषयमा भने बोलेका थिए । समसामयिक विषयमा सांसदहरुले बोलेपछि अध्यक्ष गणेश तिमिल्सिनाले सभालाई नियमित कार्यसूचीमा लगेपछि एमाले सांसदहरू उठेका थिए ।
Weather Update