लोकसेवा आयोगले सार्वजनिक गर्यो नतिजा

काठमाडौं— मधेस लोकसेवा आयोगले विभिन्न मितिमा सञ्चालित लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
चार वटा विज्ञापनअन्तर्गत विभिन्न सेवा, समूह र उपसमूहका पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशित गरिएको हो ।
विस्तृत नतिजा आयोगका वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको आयोगले जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० ०७:३८













