कपनमा खोलाको स्ल्याब हटाउन पुगेपछि स्थानीयले गरे विरोध [तस्बिरहरू]
काठमाडौं— बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका–७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन महानगरको टोली कपन पुगेको छ ।
बिहीबार काठमाडौं महानगरपालिका–७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरको नगर प्रहरीको टोली कपनको साततले पुगेको हो ।
स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप भएको थियो । स्थानीयको विरोधपछि डोजर चल्न दिइएको छैन ।






प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १३:०२



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






