News Griha :: न्यूजगृह
राष्ट्रपतिलाई भेट्न पुगे प्रधानमन्त्री

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् ।

बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतल निवास पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:२७
Weather Update