News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेलले किन बोलाए सभामुख घिमिरेलाई शीतल निवास ?
राष्ट्रपति पौडेलले किन बोलाए सभामुख घिमिरेलाई शीतल निवास ? राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन् ।
प्रिमियर लिग : कहिले कुन-कुन क्लब भिड्दैछन् ?
प्रिमियर लिग : कहिले कुन-कुन क्लब भिड्दैछन् ? आजदेखि प्रिमियर लिग फुटबल सुरु हुँदैछ । पहिलो खेलमा म्यानचेस्टर सिटी र बर्नली भिड्दैछन् । 
सुनिल शर्मा पक्राउ परेपछि दुर्गा प्रसाईं भन्छन्— देउवा र अर्थ मन्त्रीले फसाए
सुनिल शर्मा पक्राउ परेपछि दुर्गा प्रसाईं भन्छन्— देउवा र अर्थ मन्त्रीले फसाए मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् । 
अदालतको सेवालाई चुस्तदुरुस्त बनाउन कामु प्रधानन्यायाधीश श्रेष्ठको निर्देशन
अदालतको सेवालाई चुस्तदुरुस्त बनाउन कामु प्रधानन्यायाधीश श्रेष्ठको निर्देशन कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अदालतबाट हुने सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्तदुरुस्त एवम् सेवाग्राही मैत्री बनाउन निर्देशन दिएका छन् ।
भारतीय प्रधानमन्त्री मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
भारतीय प्रधानमन्त्री मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा दर्ता भएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची प्रतिनिधि सभा बैठक बस्दैछ । नयाँ बानेश्वरमा १ बजे उक्त बैठक बस्नेछ ।आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । 
राष्ट्रिय सभा बैठक बस्दै, सम्भावित कार्यसूची हेर्नुस्
राष्ट्रिय सभा बैठक बस्दै, सम्भावित कार्यसूची हेर्नुस् राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता
अमेरिकाबाट काष्ठकलाका सम्पदा नेपाल फिर्ता अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ ।
मौसम पूर्वानुमान : शुक्रबार यी प्रदेशमा वर्षाको सम्भावना 
मौसम पूर्वानुमान : शुक्रबार यी प्रदेशमा वर्षाको सम्भावना  देशका केही स्थानमा आज शुक्रबार वर्षाको सम्भावना रहेको छ ।  
आजदेखि सिम्रिक एअरका सबै उडानमा रोक
आजदेखि सिम्रिक एअरका सबै उडानमा रोक नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एअरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने ४६ लाख रुपैयाँ नतिरेकाले आजदेखि कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।
कति पुग्यो अमेरिकी डलरको मूल्य ?
कति पुग्यो अमेरिकी डलरको मूल्य ? नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । 
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै बैठकमा आगामी दिनमा संसदमा कांग्रेस कसरी प्रस्तुत हुने, डेंगु रोगको रोकथाम, लम्की स्कीन रोगको उपचार, आँखा पाक्ने रोगको उपचारबारे सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले जानकारी दिए ।
Weather Update