राष्ट्रिय सभामा बैठक अवरुद्ध गर्न एमालेलाई सत्ता पक्षको साथ शुक्रबार, साउन २६, २०८०

एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित शुक्रबार, साउन २६, २०८० शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरणको विषयमा छानविन समिति गठन गर्नु पर्ने अडान राख्दै एमालेले सदन अवरुद्ध गरेको हो । एमालेको अवरोधपछि स्थगित बैठक आगामी साउन ३१ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।

आठ वर्षका लागि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गरिँदै शुक्रबार, साउन २६, २०८० यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विं.सं. २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्ने छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड...

दुई कैदीबन्दी मृत्यु प्रकरण : लछारपछार गरेको दृश्य सीसीटीभीमा देखिएपछि १० प्रहरी पक्राउ शुक्रबार, साउन २६, २०८० सङ्खुवासभामा दुई जना कैदीबन्दीको मृत्यु भएको घटनामा १० जना प्रहरी पक्राउ परेका छन् । सङ्खुवासभाको मादी नगरपालिका— ५ का १९ वर्षीय विनोद तोलङ्गी र नुवाकोटको ककनी गाउँपालिका— ७ का २८ वर्षीय आकाश बलामी बुधबार बिहान कारागारमा अचेत भेटिएका थिए । उनीहरूलाई जिल्ला अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । ...

सदन एमालेले होइन, सरकारले अवरुद्ध गरेको छ : सांसद न्यौपाने शुक्रबार, साउन २६, २०८० सांसद न्यौपानेले राज्यको निकायलाई अविश्वास गरेका नभई मन्त्रीहरूलाई पनि प्रश्न गर्ने समितिको मागलाई सरकारले वेवास्था गरेको भन्दै सदन अवरुद्ध प्रतिपक्षबाट नभई सरकारको तर्फबाट भएको दाबी गरिन् । सांसद न्यौपानेले नेपाललाई तस्करीको अखडा बनाउनबाट रोक्नका लागि उठाइएको आवाजको सुनुवाइ नभएपछि सरकारका मन्त्रीहरुको संलग्नता तथ्यसहित पुष्टि भएको बताए ।
1681729513.jpg)
एमालेलाई जितेन्द्रको जवाफ : सदन अवरुद्ध गर्ने मामलामा खिइदै जानु भएको छ शुक्रबार, साउन २६, २०८० ‘के का लागि अवरुद्ध छ ? अवरुद्ध गर्ने दल र साथीहरूलाई म प्रश्न गर्न चाहन्छु आज मिडियाहरू पल्टाएर हेर्नुस, वुद्धिजीवीहरुको कुरा सुन्नुस,’ उनले भने, ‘अन्य दलहरूको कुरा सुन्नुस तपाईहरू दिन प्रतिदिन अवरुद्ध गर्ने मामलामा खिइदै जानु भएको छ, एकल हुँदै जानु भएको छ, के का लागि यो हुँदै छ ?...

अरिङ्गालले चिलेर ७२ वर्षीय वृद्धको मृत्यु शुक्रबार, साउन २६, २०८० कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि सख्त घाइते भएका उनको बयालपाटा अस्पतालमा मृत्यु भएको हो ।

सरकारले राम्रो काम गरिरहँदा सदन अवरुद्ध नगरु : सांसद बेलवासे शुक्रबार, साउन २६, २०८० राष्ट्रिय सभा सदस्य गंगा कुमारी वेलबासेले देशमा कालोबजारी मौलाएको बताएकी छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद बेलवासेले चामल निकासमा प्रतिबन्ध लगाउने बहानामा देशमा कालोबजारी भइरहेको बताएकी हुन् ।

आज पनि घट्यो सुनको मूल्य शुक्रबार, साउन २६, २०८० नेपाली बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा दुई सय रुपैयाँले घटेर छापावाला सुन एक लाख ११ हजार एक सय रुपैयाँ कायम भएको छ ।

गृह जिल्लाको टुँडिखेल सफाई गर्न पुगे मन्त्री किराती शुक्रबार, साउन २६, २०८० मन्त्री किराती गृह जिल्लाको स्थानीय बिहानी फुटबल क्लबले शुक्रबार आयोजना गरेको भोजपुर सदरमुकामको टुँडिखेल सरसर्फाईमा सामेल भएका हुन् । यसअघि मन्त्री किराती काठमाडौंमा रहेका पशुपतिनाथ मन्दिरलगायत पर्यटकीय स्थलहरूमा आफै सहभागी भएर हरेक शनिबार सरसफाईको अभियानमा सहभागी हुँदै आएका थिए ।

३४ करोड रुपैयाँको खानेपानी आयोजना अलपत्र शुक्रबार, साउन २६, २०८० पाँच वर्षअघिदेखि सुरु भएको आयोजना ९० प्रतिशत काम सम्पन्न भएको छ । यस क्रममा परीक्षणकै क्रममा समस्या देखिएको हो । अन्तिम चरणमा लिफ्ट आयोजना पुग्दा बागलुङ बजारबासीले सहज ढंगले खानेपानी पाइने आशा गरेका थिए । भौगोलिक अवस्थाका कारण परीक्षणका लागि काठेखोलाको पानी लिफ्टमार्फत तान्दा छ स्थानमा पाइप फुस्किएको छ ।...

सदन खुलाउन साथ माग्दै राष्ट्रपतिसँग सभामुख र राष्ट्रिय सभाका अध्यक्षको भेट शुक्रबार, साउन २६, २०८० उनीहरूले शुक्रबार बिहान राष्ट्रपति पौडेललाई संयुक्त रुपमा भेटेर राष्ट्रको अभिभावककै हैसियतमा अवरुद्ध हुँदै आएको सदन खुलाउन आवश्यक पहल गरिदिन आग्रह गरेका हुन् । उनीहरूले संसद्मा दलहरूलाई राखेर सदन खुलाउन आफूहरूले अधिकतम प्रयास गरे पनि परिणाम निस्कन नसकेको बताएका थिए । भेटमा सदनमा देखिएको समस्याबारे राष्ट्रपतिलाई ब्रिफिङ गराएका थिए ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक भदौमा शुक्रबार, साउन २६, २०८० पार्टी गठनको करिब दुई वर्ष भएकाले महाधिवेशन गरी देशभर संगठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्य योजना र रणनीति केन्द्रीय कमिटी बैठकले पारित गर्ने महासचिव घनश्याम भुसालले जानकारी दिए । पार्टीको महाधिवेशनको निर्णय गर्ने प्रमुख जिम्मेवारी रहेको बैठकमा रिपोर्टिङ/राजनीतिक प्रतिवेदनमाथि छलफल, समसामयिक परिस्थिति र हाम्रो कार्यभार र...









