News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक बस्दै, सम्भावित कार्यसूची हेर्नुस्

काठमाडौं— राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभा बैठक लामो समयदेखि अवरुद्ध हुँदै आएको छ । नेकपा एमाले सांसदहरूले बैठक अवरुद्ध गर्दै आएका हुन् ।

एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०६:५८
Weather Update