News Griha :: न्यूजगृह
आमाको हत्या आरोपमा ३३ वर्षीय युवक पक्राउ
आमाको हत्या आरोपमा ३३ वर्षीय युवक पक्राउ मानसिक अवस्थामा ठिक नभएको बताइएका उनले आफ्नै आमाको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी सांघुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अुनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्कुल हिँडेका तीन बालिका हराएपछि...
स्कुल हिँडेका तीन बालिका हराएपछि... घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनेर हिँडेका बालिका हराएपछि परिवारले खोजी गर्न हारगुहार गरेका छन् । पोखरा महानगर २ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म फेला...
‘ब्रेक शु’बाट निकालिएको सुन आज गालिँदै, सुनको मात्रा अझै घट्न सक्ने
‘ब्रेक शु’बाट निकालिएको सुन आज गालिँदै, सुनको मात्रा अझै घट्न सक्ने नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्ने तयारी गरिएको महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । उनका अनुसार सुन गाल्ने काम १०ः३० बजेबाट सुरु हुने छ । 
काठमाडौं महानगरको विद्यार्थी भर्नामा चित्त नबुझे आज निवेदन दिन पाउने
काठमाडौं महानगरको विद्यार्थी भर्नामा चित्त नबुझे आज निवेदन दिन पाउने महानगरले सूचना जारी गर्दै पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन दिन आग्रह गरेको हो । पहिलो चरणको सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरूले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ । भदौ ३ गते दोस्रो चरणको नतिजा प्रकाशन गर्ने महानगर शिक्षा विभागको तयारी छ । त्यसअघि नै महानगरले निवेदन...
झोलुङ्गे पुलमा क्षति पुगेपछि चार घण्टा हिँड्न बाध्य विद्यार्थी
झोलुङ्गे पुलमा क्षति पुगेपछि चार घण्टा हिँड्न बाध्य विद्यार्थी किसालने उत्पादित तरकारी बजारसम्म पुर्याउन पाएका छैनन् । नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय जान पाएनन् । गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी यी दुई पुलमा क्षति पुगपछि मुख्य सडकसम्म ल्याउन पाएका छैनन् । ती क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौं चितवनलगायतका क्षेत्रमा बिक्री गरिँदै आएको छ...
कागबेनीमा बाढी : दुई घण्टामै घरबारविहीन भयौँ, हेर्दाहेर्दै बजार बगर भयो
कागबेनीमा बाढी : दुई घण्टामै घरबारविहीन भयौँ, हेर्दाहेर्दै बजार बगर भयो एक्कासी बजारमा बाढी आयो । बाढी आएसँगै हल्ला मच्चियो । एकैछिनमा सबै स्थानीय बजारभन्दा माथि गए । स्थानीय सुरक्षित ठाउँमा गएसँगै कागबेनी बजारमा बाढी पस्यो । हेर्दाहेर्दै बजार बगरमा परिणत भयो । स्थानीय आफ्नो सम्पत्ति आँखैअगाडि बगर हेर्न विवश भए । कसैले केही सामान निकाल्न भ्याए । धेरैले सामान्य लत्ताकपडा...
ललिता निवास प्रकरण : बाबुराम र माधव नेपालसँग सोधपुछ गर्दै सीआईबी
ललिता निवास प्रकरण : बाबुराम र माधव नेपालसँग सोधपुछ गर्दै सीआईबी नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालसँग बालुवाटारस्थित ललिता निवास सार्वजनिक जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोधपुछ गर्न लागेको छ ।
महिला विश्वकप : सेमिफाइनलको पहिलो खेलमा स्वीडेन र स्पेन भिड्दै
महिला विश्वकप : सेमिफाइनलको पहिलो खेलमा स्वीडेन र स्पेन भिड्दै महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्र्तगत मंगलबारदेखि सेमिफाइनलका खेलहरू हुने भएका छन् । 
मंगलबार हरियो तरकारीको मूल्य कति ?
मंगलबार हरियो तरकारीको मूल्य कति ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्य सूचीमा हरियो तरकारीमा सोमबारको तुलनामा मूल्य घटेको छ । 
राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक बस्दै, यी हुन् छलफलका विषय
राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक बस्दै, यी हुन् छलफलका विषय राष्ट्रिय सभाअन्तर्गतका दुई समितिहरूको बैठक मंगलबार बस्दै छन् ।  प्रमुख प्रतिपक्षी एमालेले सुन तस्करीका विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संघीय संसद् अवरुद्ध गरिरहेका बेला राष्ट्रिय सभाका दिगो विकास तथा सुशासन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो । 
वन रक्षक पदमा जागिरको अवसर
वन रक्षक पदमा जागिरको अवसर कर्णाली प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा ५२ जनाका लागि आवेदन खुलाएको छ । 
बेनी–जोमसोम सडकखण्डमा पहिरो रोकथाम कार्य सुरु 
बेनी–जोमसोम सडकखण्डमा पहिरो रोकथाम कार्य सुरु  म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरोेको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो ।
Weather Update