९५८ प्रहरी निरीक्षक सरुवा, ६४ जना वरिष्ठ सई भए बढुवा [सूचीसहित]
![९५८ प्रहरी निरीक्षक सरुवा, ६४ जना वरिष्ठ सई भए बढुवा [सूचीसहित]](https://newsgriha.com/uploads/posts/Nepal Police1692077419.jpg)
काठमाडौं— प्रहरी प्रधान कार्यालयले एकैपटक ९५८ जना प्रहरी निरीक्षकहरूको सरुवा गरेको छ ।
देशका विभिन्न स्थामा काजमा रहेकाहरू प्रहरी निरीक्षकहरूलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैगरी, प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भएका ६४ जनाको पदस्थापन भएको कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८० ११:११













