News Griha :: न्यूजगृह
सप्तकोशी नदीमा पानीको बहाब घट्दै
सप्तकोशी नदीमा पानीको बहाब घट्दै पछिल्लो समय सप्तकोशी नदीमा पानीको बहाब घट्दै गएको छ ।
मुगुमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, पाँचको अवस्था चिन्ताजनक
मुगुमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, पाँचको अवस्था चिन्ताजनक मुगुको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
गौर हत्याकाण्डको फाइल खोले उपेन्द्रले सरकार छोड्ने !
गौर हत्याकाण्डको फाइल खोले उपेन्द्रले सरकार छोड्ने ! जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गौर हत्याकाण्डको फाइल सरकारले खोले सरकारबाट हट्ने चेतावनी दिएका छन् । 
महराबारे गृहमन्त्रीले गठबन्धन बैठकमा भने— फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न सकिन्न
महराबारे गृहमन्त्रीले गठबन्धन बैठकमा भने— फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न सकिन्न सुन तस्करी प्रकरणमा मुछिएका सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराबारे सत्ता गठबन्धन बैठकमा छलफल भएको छ ।
सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय
सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने गठबन्धनको निर्णय सत्तारुढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।
ललिता निवास प्रकरण : सीआईबीले लियो पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग बयान
ललिता निवास प्रकरण : सीआईबीले लियो पूर्वमुख्यसचिव लीलामणि पौडेलसँग बयान बालुवाटारको ललिता निवास सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन मुख्यसचिव लीलामणि पौडेलसँग बयान लिएको छ । सीआईबीले पौडेलसँग आइतबार दिउँसो बयान लिएको हो ।
भुटानी शरणार्थी प्रकरणमा थप १८ जनाले दिए जाहेरी
भुटानी शरणार्थी प्रकरणमा थप १८ जनाले दिए जाहेरी नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको घटनाका थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् । 
'सक्कली' डाक्टर पक्राउ प्रकरण : काउन्सिल र सीआईबी पदाधिकारीलाई कारबाहीको माग 
'सक्कली' डाक्टर पक्राउ प्रकरण : काउन्सिल र सीआईबी पदाधिकारीलाई कारबाहीको माग  नेपाल चिकित्सक सङ्घले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले डा. रञ्जितकुमार यादवलाई पक्राउ गरी मानसिक तनाव र मानमर्दन गरी न्यूनतम मानव अधिकारको हनन गरेको भन्दै आपत्ति जनाएको छ । सङ्घले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डा. यादवलाई सीआईबीले गलत विवरणका आधारमा पक्राउ गरेको भन्दै विवरण उपलब्ध गराउने नेपाल मेडिकल...
सत्ता गठबन्धनको बैठकमा यी एजेन्डामाथि छलफल  
सत्ता गठबन्धनको बैठकमा यी एजेन्डामाथि छलफल   प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा मुख्य तीन एजेन्डामाथि छलफल भएको छ ।ललिता निवास सार्वजनिक जग्गा प्रकरण, प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर गरिरहेको संसद् अवरोध, गौर हत्याकाण्ड प्रकरण छानबिन एजेन्डामाथि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले न्यूजगृहलाई जानकारी दिएको छ ।
बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी
बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरूको छलफल जारी छ ।
डा.गोविन्द केसीले भदौ २९ गतेदेखि सत्याग्रह सुरु गर्ने
डा.गोविन्द केसीले भदौ २९ गतेदेखि सत्याग्रह सुरु गर्ने मेडिकल शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले भदौ २९ गतेदेखि अनशन बस्ने घोषणा गरेका छन् ।
Weather Update