News Griha :: न्यूजगृह
भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा
भोजपुर मझौलेको सिद्धेश्वर शिवपञ्चायन मन्दिर ओझेलमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिर ओझेलमा परेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको देवस्थल प्रचारप्रसारको कमीले ओझेलमा परेको हो ।
यसरी हेर्न सकिन्छ कक्षा १२ को रिजल्ट 
यसरी हेर्न सकिन्छ कक्षा १२ को रिजल्ट  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को  परीक्षाफल  सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ ।
राजनीतिक खिचातानीका कारण शिक्षकले तलब पाएनन्, विद्यालयमा तालाबन्दी
राजनीतिक खिचातानीका कारण शिक्षकले तलब पाएनन्, विद्यालयमा तालाबन्दी शिक्षकले छ महिनादेखि तलब पाएका छैनन् भने विद्यालयको आर्थिक प्रशासन ठप्प रहेको पूर्वअध्यक्ष सूर्य न्यौपानेले जानकारी दिए ।
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा
मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा देशका विभिन्न भू–भागमा मंगलबार वर्षाको सम्भावना रहेको छ । बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
यस्तो छ मंगलबार विदेशी मुद्राको सटही दर [सूची]
यस्तो छ मंगलबार विदेशी मुद्राको सटही दर [सूची] नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 
मकवानपुरमा आँखा पाक्ने रोगका बिरामी बढे
मकवानपुरमा आँखा पाक्ने रोगका बिरामी बढे हेटौँडालगायत मकवानपुर जिल्लामा आँखा पाक्ने रोगका बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
बाजुरामा रुडी खोलाले बगाउँदा महिला बेपत्ता
बाजुरामा रुडी खोलाले बगाउँदा महिला बेपत्ता जिल्लाको स्वामी कात्तिक गाउँपालिका–१ मा पर्ने रुडी खोलाले बगाउँदा सोमबार एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अपडेट : मुगु जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
अपडेट : मुगु जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो मुगु जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए ।
शिक्षक महासंघको आन्दोलन : मंगलबार देशभरका इकाईमा धर्ना दिइँदै
शिक्षक महासंघको आन्दोलन : मंगलबार देशभरका इकाईमा धर्ना दिइँदै नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबार सबै जिल्ला समन्वय इकाईमा धर्ना दिने भएको छ ।  
साउन अन्तिम मंगलबारकाे राशिफल
साउन अन्तिम मंगलबारकाे राशिफल साउन ३० गते । अधिक साउन कृष्ण चतुर्दशी तिथि । पञ्चाङ्ग व्यतिपात शकुनि पुष्य ।
कागबेनीका बाढी पीडितलाई तत्काल सहयोग पठाइने
कागबेनीका बाढी पीडितलाई तत्काल सहयोग पठाइने गण्डकी प्रदेश सरकारले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा बाढीबाट विस्थापित एवम् प्रभावित नागरिकलाई तत्काल सहयोग (राहत) पठाउने भएको छ ।
कागबेनीमा बाढीबाट २९ घरमा पूर्ण क्षति
कागबेनीमा बाढीबाट २९ घरमा पूर्ण क्षति मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीको बाढीले पुर्‍याएको भौतिक संरचनाको सोमबार प्रारम्भिक विवरण संकलन र प्रभावितको व्यवस्थापन गरिएको छ ।
Weather Update