आफ्नै शरीरमा आगो लगाउँदा एक महिला घाइते बुधबार, भदौ १३, २०८०
अपडेट : २८ रनमा आउट भए सोमपाल कामी बुधबार, भदौ १३, २०८० पाकिस्तानमा भइरहेको एसिया कप क्रिकेटमा नेपालले ५ विकेट गुमाएको छ ।
एसिया कप क्रिकेट : आउट भए आरिफ शेख, क्रिजमा गुल्शन र सोमपाल बुधबार, भदौ १३, २०८० एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुआत गरेको छ ।
एसिया कप क्रिकेट : नेपालका कुन खेलाडी कति रनमा आउट भए ? बुधबार, भदौ १३, २०८० एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले खराब सुरुआत गरेको छ । खेलको प्रारम्भमै नेपालका ३ खेलाडी आउट भएका छन् । नेपालले पहिलो ओभरमै २ विकेट गुमाउन पुग्यो । पाकिस्तानका लागि दुवै विकेट शाहीन शाह अफ्रिदीले लिए ।

त्रिवि र विद्यार्थी संगठनबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता बुधबार, भदौ १३, २०८० त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनबीच विभिन्न ५ बुँदे सहमति भएको छ । आन्दोलनरत विद्यार्थी संगठन र विश्वविद्यालयका पदाधिकारीबीच बुधबार ५ बुँदे सहमति भएको हो ।

भुटानी शरणार्थीको अधिकार रक्षा गर्न प्रधानमन्त्रीलाई आग्रह बुधबार, भदौ १३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भुटानबाट लखेटिएका नेपाली भाषी र पितृभूमि नेपालमा शरणार्थी बनाइएकाको समस्याको मानवीय समाधानका लागि आवश्यक पहल गरिदिन आग्रह गरिएको छ ।

अर्थतन्त्र जटिल अवस्थामा : अध्यक्ष ढकाल बुधबार, भदौ १३, २०८० नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् ।
पाकिस्तानका यी बलरले लिए सुरुआतमै विकेट बुधबार, भदौ १३, २०८० एसिया कप क्रिकेटमा पाकिस्तान र नेपालबीच खेल जारी छ । पाकिस्तानले नेपाललाई जितका लागि ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ ।
पाकिस्तानविरुद्ध नेपालको खराब सुरुआत, पहिलो ओभरमा नै ३ विकेट गुमायो बुधबार, भदौ १३, २०८० नेपालले एसिया कपमा पाकिस्तानविरुद्ध खराब सुरुआत गरेको छ । नेपालले पहिलो ओभरमा नै ३ विकेट गुमाएको छ ।
एसिया कप : नेपालका २ ब्याट्म्यान आउट बुधबार, भदौ १३, २०८० एसिया कपअन्तर्गत नेपाल पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको छ । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा सुरुआतमै नेपाललाई झड्का लागेको छ । नेपालका २ ब्याट्म्यान आउट भएका छन् । पाकिस्तानले ३ सय ४३ रनको लक्ष्य दिएको छ ।

शुक्रबार सार्वजनिक बिदा बुधबार, भदौ १३, २०८० काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार सापारु र रोपाइँ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।
मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : एमाले अध्यक्ष ओली बुधबार, भदौ १३, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन् ।

पाकिस्तानले दियो नेपाललाई ३ सय ४३ रनको विशाल लक्ष्य बुधबार, भदौ १३, २०८० घरेलु टोली पाकिस्तानले नेपाललाई जितका लागि ३ सय ४३ रनको विशाल लक्ष्य दिएको छ । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको हो ।पाकिस्तानलाई नेपाली बलरहरूले दबाबमा राखेका थिए ।









