News Griha :: न्यूजगृह
सुन तस्करी प्रकरण : दावाका मुख्य सहयोगी पक्राउ
सुन तस्करी प्रकरण : दावाका मुख्य सहयोगी पक्राउ ६० किलो सुन प्रकरणमा संलग्न दावा छिरिङका मुख्य सहयोगी भनिएका किशोर बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतबाट पक्राउ गरेको छ ।
सुन तस्करी प्रकरण : सीआईबीले बरामद गर्‍यो थप २ सुन गाल्ने उपकरण
सुन तस्करी प्रकरण : सीआईबीले बरामद गर्‍यो थप २ सुन गाल्ने उपकरण नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप २ वटा सुन गाल्ने उपकरण बरामद गरेको छ ।
एसिया कप : नेपालविरुद्ध जसले प्रहार गरे शतक
एसिया कप : नेपालविरुद्ध जसले प्रहार गरे शतक एसिया कप–२०२३ अन्तर्गत नेपालले पाकिस्तानविरुद्ध खेलिरहेको छ ।
सुन तस्करी प्रकरण : माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न अनुमति
सुन तस्करी प्रकरण : माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न अनुमति सुन तस्करीमा संलग्न आरोपमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
एसिया कप : नेपालका कुन-कुन खेलाडीले लिए विकेट ?  
एसिया कप : नेपालका कुन-कुन खेलाडीले लिए विकेट ?   एसिया कप-२०२३ अन्तर्गत नेपालले विश्व नम्बर वान पाकिस्तानसँग खेलिरहेको छ । नेपाल यतिखेर बलिङमा छ ।
२०५६ सालपछि शिक्षकको नयाँ दरबन्दी नथप्नु विडम्बना : कमला तुलाधर
२०५६ सालपछि शिक्षकको नयाँ दरबन्दी नथप्नु विडम्बना : कमला तुलाधर नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधारले वि.सं.२०५६ पछि शिक्षककाे कुनै नयाँ दरबन्दी नथप्नु विडम्बना रहेको बताएकी छिन् ।
चीनले सार्वजनिक गरेको नक्साबारे कूटनीतिक माध्यमबाट कुरा गर्छौं : मन्त्री शर्मा
चीनले सार्वजनिक गरेको नक्साबारे कूटनीतिक माध्यमबाट कुरा गर्छौं : मन्त्री शर्मा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासामा उनले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताएकी हुन् ।
'आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन'
'आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव छैन' आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ  छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आँखा पाक्ने रोगको औषधि पर्याप्त मात्रामा रहेको जानकारी दिए ।
सन्दीप लामिछानले लिए पहिलो विकेट, नेपाललाई चौथो सफलता
सन्दीप लामिछानले लिए पहिलो विकेट, नेपाललाई चौथो सफलता पाकिस्तानविरुद्ध सन्दीप लामिछानले पहिलो विकेट लिएका छन् । उनले आगा सलमानलाई पाँच रनमा आउट गरेका हुन् । योसँगै नेपालले पाकिस्तानविरुद्ध चौथो विकेट लिएको छ । पाकिस्तानका मोहमद रिवाज ४४ रन बनाउँदा रनआउट भएका हुन् ।
नेपालले लियो पाकिस्तानको तेस्रो विकेट
नेपालले लियो पाकिस्तानको तेस्रो विकेट पाकिस्तानका मोहमद रिवाज ४४ रन बनाउँदा रनआउट भएका हुन् ।
२४ घण्टामा सरकार ढाल्ने सुनिल शर्माको चेतावनी
२४ घण्टामा सरकार ढाल्ने सुनिल शर्माको चेतावनी काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिलेका नेताकै कारण देश बर्बाद भएको भन्दै त्यसविरुद्ध आवाज उठाउन ढिला भएको बताए । उनले अहिलेका प्रधानमन्त्रीलाई देशै रित्तियो भने कसको प्रधानमन्त्री बन्ने ? भन्दै प्रश्न उठाए ।
नौ सय साना उद्योग दर्ता हुँदा २५९ खारेज
नौ सय साना उद्योग दर्ता हुँदा २५९ खारेज कूल ८९९ घरेलु तथा साना उद्योग दर्ता र ८०६ वटा उद्योग नवीकरण गर्दा कूल एक करोड ३४ लाख ३५ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख धर्मेन्द्रलाल कर्णले बताए । 
Weather Update