News Griha :: न्यूजगृह
पशुपति क्षेत्रमा रक्षाबन्धन धारण गर्ने घुइँचो [तस्बिरहरू]
पशुपति क्षेत्रमा रक्षाबन्धन धारण गर्ने घुइँचो [तस्बिरहरू] यसै अवसरमा बिहीबार बिहान पशुपति क्षेत्र बागमतीमा स्नान गरी जनै लगाउन र ब्राह्मणको हातबाट डोरो बाध्न सर्वसाधारणको घुइँचो रहेको छ ।
क्वाँटी खाँदा के फाइदा हुन्छ ?
क्वाँटी खाँदा के फाइदा हुन्छ ? यसै दिन ११ थरीका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने प्रचलन रही आएको छ ।
गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो
गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखि नै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिए । अधिकांश भक्तजन बुधबार साँझ कुण्डस्थलमा बास बस्न पुगेका थिए । केही भक्तजन बीच बाटोमा बास बसेर बिहीबार बिहानै तीर्थस्थल...
आजको मौसम : यी स्थानमा वर्षा हुने
आजको मौसम : यी स्थानमा वर्षा हुने साथै बङ्गालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । सोही प्रभावका कारण नेपालको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
 रक्षा बन्धनको दिन तपाईंको राशिफल 
 रक्षा बन्धनको दिन तपाईंको राशिफल  भदौ १४ गते बिहीबार । साउन शुक्ल पूर्णिमा । पञ्चाङ्ग सुकर्मा बव शतभिषा । जनै पूर्णिमा/रक्षा बन्धन/गाईजात्रा । 
बिहीबार अमेरिकी डलरको विनियम दर कति ?
बिहीबार अमेरिकी डलरको विनियम दर कति ? नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ । राष्ट्र बैंकले बिहीबारका लागि भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ तोकेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज जनैपूर्णिमाः रक्षाबन्धन धारण गरेर मनाइँदै
आज जनैपूर्णिमाः रक्षाबन्धन धारण गरेर मनाइँदै प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । 
देशभर मनाइँदै गाईजात्रा, यस्तो छ धार्मिक विश्वास
देशभर मनाइँदै गाईजात्रा, यस्तो छ धार्मिक विश्वास यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व...
विद्यालय व्यवस्थापन समितिलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश
विद्यालय व्यवस्थापन समितिलाई हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।
मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट २ घाइते, एकको अवस्था गम्भीर
मकालु राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट २ घाइते, एकको अवस्था गम्भीर सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् ।
एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित 
एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित  एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । बुधबार पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली पाकिस्तानसँग नेपाल २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको हो । 
नेपालले गुमायो ८ विकेट
नेपालले गुमायो ८ विकेट एसिया कप क्रिकेटमा पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछयाएको नेपालले ८ विकेट गुमाएको छ ।
Weather Update