आईसीसी महिला टि–२० विश्वकप एसिया छनोट : नेपालसँग मलेसिया पराजित बिहीबार, भदौ १४, २०८०

उधारो सहमति मान्य नहुने भन्दै अनेरास्ववियूले जलायो सहमति पत्र बिहीबार, भदौ १४, २०८० यसअघि बिहीबार सत्ता गठबन्धन आबद्ध विद्यार्थी संघहरूसँग सहमति भएको थियो । उनीहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र शिक्षाध्यक्ष शिवलाल भुसालसँग पाँच बुँदे सहमति गरेका हुन् ।

भक्तपुर-रत्नपार्क चल्ने एक बसमा आगलागी बिहीबार, भदौ १४, २०८० प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको छ ।
दुई थान पेस्तोलसहित एक जना पक्राउ बिहीबार, भदौ १४, २०८० सडकमा शंकास्पद गतिविधि गरेको पाइएपछि प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको गस्ती टोलीले उदयपुरको बलैया नगरपालिका–५ घर भई हाल लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई पक्राउ गरेको हो ।
मेसी आबद्ध भएपछि पहिलो पटक मायमी बराबरीमा रोकियो बिहीबार, भदौ १४, २०८० अर्जेन्टेनी स्टार लिओनल मेसी आबद्ध इन्टर मायमी बराबरीमा रोकिएको छ । बिहीबार बिहान भएको मेजर सकर लिगअन्तर्गत खेलमा मायमीले नाश्भिलसँग बराबरीमा रोकिएको हो ।

जनताको जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील छ : प्रधानमन्त्री बिहीबार, भदौ १४, २०८० नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन)का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए ।

क्रिकेट टोलीलाई बालेन साहको हौसला : हामी हिँडेको बाटो गलत छैन बिहीबार, भदौ १४, २०८० उनले समाजिक संञ्जालमार्फत बाटो लामो भएकाले हिँड्नु पर्ने बाटो यही भएको बताएका छन् । उनले खेलाडी, व्यवस्थापक र समर्थकहरूलाई सम्बोधन गर्दै हिँडेको बाटो गलत नभएको बताएका हुन् ।

शिक्षा दिवसमा दुई विधामा पुरस्कार प्रदान हुने बिहीबार, भदौ १४, २०८० विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि, पशु विज्ञान, वन विज्ञान र चिकित्साशास्त्र विधाको स्नातकोत्तर तह वा सोभन्दा माथिल्लो तहमा नेपालसँग सम्बन्धित विषय भएको र नयाँ प्रविधि विकास हुने तथा सम्बन्धित अध्ययनलाई निरन्तरता दिन वा प्रयोग गर्न सकिने गरी तयार गरिएको शोधपत्रका आधारमा नेपालका विश्वविद्यालयका प्रत्येक संकायका दुई विद्यार्थीलाई नेपाल प्रविधि विद्याभूषण...

एक सातादेखि सडक अवरुद्ध, मर्कामा सर्वसाधारण बिहीबार, भदौ १४, २०८० उक्त पालिकाको बुद्धसिंह मार्गअन्तर्गत साराङघाटमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । उक्त सडक एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।

नेपालले मलेसियालाई दियो ८५ रनको लक्ष्य बिहीबार, भदौ १४, २०८० मलेसियाको क्वालाम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो ।

मनसुन अवधिमा ७३ जनाको मृत्य, साढे १५ अर्बको भौतिक पूर्वाधारमा क्षति बिहीबार, भदौ १४, २०८० मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको मृत्यु भएको छ । सोही अवधिमा १०२ जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् ।

आईसीसी महिला टि–२० विश्वकप एसिया छनोट, नेपाल ब्याटिङ गर्दै बिहीबार, भदौ १४, २०८० त्यस्तै, समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छन् ।
काठमाडौंका यी सडकहरू दुई दिन बन्द बिहीबार, भदौ १४, २०८० महानगरले बिहीबार र शुक्रबार काठमाडौंका भित्री सडकमा सवारी आवागमन निषेध गरिएको हो ।









