काठमाडौं— तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा पहिरोले सडक अवरुद्ध भएको छ ।
उक्त पालिकाको बुद्धसिंह मार्गअन्तर्गत साराङघाटमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । उक्त सडक एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८० ०८:५१