News Griha :: न्यूजगृह
समाजवादी मोर्चा एकढिक्का भएर भ्रष्टाचारविरुद्धमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल
समाजवादी मोर्चा एकढिक्का भएर भ्रष्टाचारविरुद्धमा केन्द्रित छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मार्चा अहिले एकढिक्का भएर भ्रष्टाचारविरूद्धमा केन्द्रित भएको बताएका छन् ।
बालेन भन्छन्— प्रहरी राजनीतिक प्रभावबाट माथि उठे सुशासन कायम हुन्छ
बालेन भन्छन्— प्रहरी राजनीतिक प्रभावबाट माथि उठे सुशासन कायम हुन्छ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले नेपाल प्रहरी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन कार्यालय स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् ।
काठमाडौंमा गाईजात्राको रौनक
काठमाडौंमा गाईजात्राको रौनक सांस्कृतिक चाड गाईजात्रा पर्वका अवसरमा बिहीबार बिहानैदेखि राजधानीका विभिन्न स्थानमा परम्परागत झाँकी एवम् मौलिक बाजागासहितको यात्रा चलिरहेको छ ।
बाग्मती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ
बाग्मती प्रदेशमा ९३ प्रतिशत धान रोपाइँ बाग्मती प्रदेशमा यही भदौको पहिलो साताभित्र ९३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताः ब्वाइज र गर्ल्स दुवैको उपाधि बौद्ध इन्टरनेसनललाई
उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताः ब्वाइज र गर्ल्स दुवैको उपाधि बौद्ध इन्टरनेसनललाई गोकणेश्वरको अत्तरखेलमा भएको ब्वाइजतर्फको फाइनलमा बौद्धले टेरेसा एकेडेमीलाई ६३–४२ ले पराजित गर्‍यो । त्यसमा आरोहण श्रेष्ठले ३१ अङ्कको व्यक्तिगत योगदान दिए । गर्ल्सतर्फको फाइनलमा भने बौद्धले एनसीसीएसलाई ३८–३० ले पराजित गर्‍यो । बौद्धलाई रोमाञ्चक जित दिलाउन सजना खत्रीले सबैभन्दा बढी भूमिका खेलिन् र उनले सर्वाधिक १३ अङ्कको योगदान गरिन् ।
विद्यार्थीले लगाए इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला
विद्यार्थीले लगाए इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनबीच बुधबार भएको विभिन्न ५ बुँदे सहमतिको विरोधमा विद्यार्थीहरूले इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा शाखामा ताला लगाएका छन् ।
यी स्थानीय तहले अझै ल्याएनन् बजेट
यी स्थानीय तहले अझै ल्याएनन् बजेट सर्लाहीका ४ स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट अझै सार्वजनिक गर्न सकेका छैनन् ।
नेकपाले बोलायाे स्थायी कमिटी बैठक
नेकपाले बोलायाे स्थायी कमिटी बैठक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थायी कमिटी बैठक बोलाएको छ । 
गृहमन्त्री श्रेष्ठ भन्छन्— सुशासन अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छ
गृहमन्त्री श्रेष्ठ भन्छन्— सुशासन अभियान असफल बनाउने दुष्प्रयास भइरहेको छ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको सुशासनको अभियान असफल बनाउने दुष्प्रयास भइरहेको बताएका छन् ।
दक्षिण अफ्रिकाको जोहान्सबर्गको एक भवनमा आगलागी हुँदा ६३ को मृत्यु
दक्षिण अफ्रिकाको जोहान्सबर्गको एक भवनमा आगलागी हुँदा ६३ को मृत्यु दक्षिण अफ्रिकाको मुख्य शहर जोहान्सबर्गको एक भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।
राजनीति फूलको ओछ्यानमा सुतेको जस्तो हुँदैन : पर्यटनमन्त्री किराँती
राजनीति फूलको ओछ्यानमा सुतेको जस्तो हुँदैन : पर्यटनमन्त्री किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजनीति फूलको ओछ्यानमा सुतेको र फूलको बाटोमा हिँडेको जस्तो सजिलो नभएको बताएका छन् ।
‘प्रधानाध्यापकको दरबन्दीलाई विशिष्टीकृत गर्दै लैजानुपर्छ’
‘प्रधानाध्यापकको दरबन्दीलाई विशिष्टीकृत गर्दै लैजानुपर्छ’ सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले विद्यार्थीहरूमा अन्यौलता व्यापक देखिएको बताएका छन् ।
Weather Update