सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सीआईबीको टोलीलाई भारत पठाइयो बिहीबार, भदौ १४, २०८०

खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि बिहीबार, भदौ १४, २०८० नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको छ ।
![पेट्रोलियम पदार्थको मूल्य बढ्यो [विज्ञप्तिसहित]](https://newsgriha.com/uploads/posts/petrol1690903307.jpg)
पेट्रोलियम पदार्थको मूल्य बढ्यो [विज्ञप्तिसहित] बिहीबार, भदौ १४, २०८० नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना छ : अर्थमन्त्री महत बिहीबार, भदौ १४, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा सूचना प्रविधि र पर्यटनको प्रचुर सम्भावना रहेकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।

तोकिएको समयमा काम पूरा नगर्ने ७ निर्माण कम्पनी कालोसूचीमा बिहीबार, भदौ १४, २०८० भरतपुर महानगरपालिकाले तोकिएको समयमा काम पूरा नगर्ने ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

राप्रपा केन्द्रीय कार्यालय नभत्काउन अदालतको आदेश बिहीबार, भदौ १४, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय नभत्काउन उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । गत साउन १५ गते काठमाडौं महानगरले राप्रपा केन्द्रीय कार्यालय भत्काउन खोजेको थियो । बिजुलीको हाइटेन्सन लाइनमुनि घर रहेको भन्दै महानगरले खाली गर्न त्यसबेला ३ दिने अल्टिमेटम दिएको थियो ।

विधिपूर्वक मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व बिहीबार, भदौ १४, २०८० प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनैपूर्णिमा पर्व स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ । श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई श्रावणी स्नान पनि भनिन्छ ।

अब समग्र जीवन राष्ट्रका लागि अर्पण गर्छु : प्रधानमन्त्री बिहीबार, भदौ १४, २०८० प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताएका छन् ।

शुक्रबारदेखि तातोपानी नाका खुल्ने बिहीबार, भदौ १४, २०८० चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो ।

करेन्ट लागेर ४ जनाको मृत्यु बिहीबार, भदौ १४, २०८० विभिन्न जिल्लामा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । चितवन, कैलाली, ललितपुर र पश्चिम नवलपरासीका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको हो ।

भरतपुर महानगरभित्रको माटोमा उच्च अम्लियपना बिहीबार, भदौ १४, २०८० भरतपुर महानगरपालिकाभित्रको खेतीयोग्य जमिनमध्ये ७८ प्रतिशत जमिनको माटोमा अम्लियपना पाइएको छ ।

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी बिहीबार, भदौ १४, २०८० जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ ।

बर्खा सकिएपछि लाखौं जनतालाई सडकमा उतार्छौं, सरकार कति समय चल्छ चिन्ता छैन : प्रधानमन्त्री बिहीबार, भदौ १४, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खा सकिएपछि लाखौं जनतालाई सडकमा उतार्ने बताएका छन् ।









